काठमाडौं,असोज १४ । वर्षासँगै आएको बाढीपहिरोका कारण जलविद्युत् आयोजनामा क्षति हुँदा १ हजार १०० मेगावाट विद्युत उत्पादन रोकिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयले आइतवार जारी गरेको
काठमाडौ,असोज १३ । बाढीपहिरो र डुबानमा परी हालसम्म देशभर एक सय ४८ को मृत्यु भएको छ भने ५५ जना बेपत्ता भएका छन्। विपद्मा परी एक सय एक जना घाइते भएका
काठमाडौं,असोज १३ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रथम महाधिवेशन चितवनमा गर्ने भएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो । असोज पहिलो साता भएको
काठमाडौं,असोज १३ । यात्रुको चाप बढेपछि विमान कम्पनीहरुले सस्तो दरका टिकट बिक्री गर्न छाडेका छन् । बिहीबारदेखि परेको अबिरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरो जाँदा सडक सञ्जाल अवरुद्ध भएको
भोजपुर,असोज १३। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले ‘हेर्ने कथा’का पात्र प्रकाश तामाङलाई जग्गा उपलब्ध गराएका छन् । उनले भोजपुरस्थित षडानन्द नगरपालिकामा तामाङलाई पाँच रोपनी तीन आना जग्गा, एकहल गोरु र
बनेपा,असोज १३ । बाढीले क्षति भएको बिपी राजमार्गमा तत्काल यातायात सञ्चालन नहुने भएको छ।वर्षासँगै आएको बाढीका कारण बिपी राजमार्गको विभिन्न स्थानमा बाढीले सडक क्षति गरेसँगै तत्काल यातायात सञ्चालन हुनसक्ने अवस्था
नुवाकोट,असोज १३ । पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा अवस्थित कुण्डला माध्यमिक विद्यालयका शिक्षक रामबाबु मण्डल बिदाई भएका छन् । शिक्षक मण्डलले सो विद्यालयमा निरन्तर २७ बर्षसम्म विज्ञान र गणित
काठमाडौं,असोज १३ । धादिङ र काठमाडौंको सिमानामा पर्ने धादिङको धुनिबेंसी नगरपालिका–९ झ्याप्लेखोलामा आइतबार दिउँसो ३ बजेसम्म ३५ शव फेला परेका छन्। हालसम्म तीन वटा फरक गाडीबाट ३५ जनाको शव सुरक्षाकर्मीहरुले
काठमाडौ,असोज १३ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको सर्वदलीय बैठकले विभिन्न नौ वटा निर्णय गरेको छ । आइतबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको बैठकले बाढी पहिरोबाट प्रभावितहरुको खोज तथा उद्धारलाई पहिलो