समाज

मन्त्री छैनन्, सचिवले कामै पाएनन्

काठमाडौं, साउन २३। पूर्ववर्ती सरकारका निर्णय उल्टाउन र खारेज गर्न व्यस्त रहेको सरकारले १७ वटा मन्त्रालयमा नयाँ मन्त्री ल्याउन सकेको छैन भने पाँच जना सचिवलाई कामविहीन अवस्थामा राखेको छ ।

सर्वोत्तम सिमेन्टको भित्रि कारोबारको सम्बन्धमा अर्थ मन्त्रालयद्वारा थप छानविन

नेप्सेसँग मन्त्रालयले माग्यो ओटिसी कारोबारको सम्पूर्ण विवरण काठमाडौं,साउन २३ ।  अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सँग सर्वोत्तम सिमेण्टको सम्पूर्ण शेयर कारोबार विवरण माग गरेको छ । कम्पनीको भित्रि कारोबार

देवदहमा ‘नो मास्क,नो मुभमेन्ट’ अभियान, नलगाउनेलाई यस्तो कारबाही

देवदह,साउन २२ । रुपन्देहीको देवदहमा ‘नो मास्क , नो मुभमेन्ट’ अभियान सुरु भएको छ । कोभिडको सङ्क्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न देवदह प्रहरी चौकीको अगुवाईमा उक्त अभियान सुरु भएको हो।

गैँडाकोटमा एक पुरुषको वेवारिसे शव भेटियो

गैँडाकोट,साउन २२ । नवलपुरको गैँडाकोटमा एक पुरुषको वेवारिसे शव फेला परेको छ । गैँडाकोट नगरपालिका वडा नम्बर ६ गैँडाचोक देखि करिव सय मिटर भित्र एक पुरुषको शव फेला परेको स्थानीयले

सबै तहका परीक्षाहरु स्थगित गर्न शिक्षा मन्त्रालयलाई स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौँ,साउन २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । सो जानकारी स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले ट्वविटमार्फत जानकारी दिएका छन्। ‘कोभिड–१९ संक्रमण फैलदैं

लागूऔषधसहित ३ जना पक्राउ, कारोबारको यसरी पाए प्रहरीले सुइँको

बुटवल,साउन २२ । ठूलो परिमाणको लागूऔषधसहित रुपन्देहीको बुटबल उपमहानगरपालिका वडा नं. २ मैनाबगरस्थित एक घरबाट तीन जना पक्राउ परेका छन।पक्राउ पर्नेमा ४५ वर्षिया सानुदेवीसहित रुपन्देहीको सिद्दार्थ नगरपालिका वडा नं. ३

कोरोना अपडेट: संक्रमित ३७२९, मृत्यु २५

काठमाडौं, साउन २२ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ७ सय २९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ७ लाख १० हजार ५ सय

आज यस्तो छ सुनचाँदीको भाउ

काठमाडौं, साउन २२ । नेपाली बजारमा आज सुनको मुल्य ५  सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मल्य आज प्रतितोला ९१ हजार ५

भूटानबाट आइपुग्यो तीन लाख अष्ट्राजेनिकाकाे खोप

काठमाडौ,साउन २२ । भूटानले नेपाललाई तीन लाख डोज अष्ट्राजेनिकाकाे खोप सहयोग गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमन सिंहले भूटानको ड्रुक एयरलाइन्सको जहाजबाट