समाज

पैतालामा टेपले बेरेर ल्याइएको सुनसहित भारतीय नागरिक पक्राउ

मकवानपुर,असोज १५ । मकवानपुर प्रहरीले ठुलो परिणाममा अवैध सुनसहित एक भारतीय नागरिकलाई हेटौँडाबाट नियन्त्रणमा लिएको छ ।  हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोष्टमा वीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ज ६९६

सरकारले गर्‍यो चार हजार ३३१ जनाको उद्धार : २४ बेपत्ता

काठमाडौँ, असोज १५ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहलमा चार हजार ३३१ जनाको बाढीपहिरो र डुबानमा परेकालाई उद्धार गरेको बताएका छन् । मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई

बाढी पहिरो कहर : खोज, उद्धार र राहत वितरणको सरकारी अभियानलाई साथ दिन महासंघको अपिल

काठमाडौं,असोज १५ । बाढी पहिरो खोज, उद्धार र राहत वितरण सरकारी अभियानलाई साथ दिन नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले सबै जिल्ला संघहरुलाई अपिल गरेको छ । महासंघले मंगलवार

एमालेले राहत तथा उद्धार कोषमा ५० लाख सहयोग गर्ने

काठमाडौं,असोज १५ । नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले सो निर्णय गरेको हो । प्रतिनिधिसभा र प्रदेश सभा

बर्दघाट-सर्दी १३२ केभी प्रसारण लाइनको टावर ढल्यो, होङ्सी सिमेन्टमा विद्युत् आपूर्ति बन्द

काठमाडौं,असोज १५ । बर्दघाट–सर्दी १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर ढलेको छ । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिका–५ दाउन्नेस्थित खुर्सानी खोलामा सडक भासिएपछि त्यसभन्दामाथि रहेको

लगातर घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,असोज १५ । सुनको भाउ आइतबारदेखि निरन्तर घटीरहेको छ । गत शुक्रबार १ लाख ६१ हजार २०० रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो । तर, त्यसपछि भने लगातार घटेको छ

प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनुवाइ भोलि

काठमाडौ,असोज १५ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतको सुनुवाइ बुधबार गर्ने भएको छ । समितिले राउतका विषयमा प्राप्त उजुरी सदस्यलाई वितरण गर्दै सुनुवाइको मिति तोकेको हो।  मङ्गलबार

यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौ,असोज १५ । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७८ पैसा र बिक्रीदर

बङ्गलादेशमा विद्युत् निर्यात गर्न बिहीबार सम्झौता हुने

काठमाडौ,असोज १५ । बङ्गलादेश विद्युत् निर्यातलाई अन्तिम टुङ्गोमा पुर्‍याउने उद्देश्यसहित मङ्गलबारदेखि नेपाल बङ्गलादेश दुई देशीय संयन्त्रको बैठक आजदेखि राजधानीमा सुरु हुँदै छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता चिरञ्जीवी