समाज

उपत्यकाबाट आठ लाख यात्रु बाहिरिए

काठमाडौं,असोज २४ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् । महासङ्घका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान

नुवाकोटमा बस दुर्घटना, चालक घाइते

नुवाकोट,असोज २४ । नुवाकोटमा बस दुर्घटना भएको छ ।जिल्लाको विदुर नगरपालिका वडा नम्बर १० को गैरीखर्कमा बस ब्रेक फेल भई दुर्घटना भएको हो । गैरीखर्कबाट त्रिशुलीतर्फ आइरहेको बा २ ख

मकवानपुरको एउटै पालिकाबाट एक करोडको खसीबोका बिक्री

मकवानपुर,असोज २४ । वर्षको दसैँमा मकवानपुरमा एउटै स्थानीय तहबाट झन्डै एक करोड रुपियाँ बराबरको खसीबोका  बिक्रीका लागि काठमाडौँ पठाइएको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिकाका किसानले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत

बसको सिसा लागेर घाइते बालिकाको मृत्यु

मकवानपुर,असोज २४ । मकवानपुरको भीमफेदी गाउँपालिका –१ मा भीरबाट खसेको ढुङ्गा बसको अगाडिको भागको सिसामा लागेर फुट्न गई दाहिने हातमा र पेटमा चोट लागेर घाइते भएकी एक बालिकाको उपचारको क्रममा

नवरात्रीको सातौँ दिन आज कालरात्री पूजा, फूलपाती भित्र्याएर मनाइँदै

काठमाडौं,असोज २४ । आज फूलपाति अर्थात् माता कालरात्रीको आरधना गर्ने दिन । नवदुर्गामा सातौं स्वरुप हो, माता कालरात्री । माता कालरात्री आदी पराशक्तिको रौद्र स्वरुप हो । उनको यस रुपबारे

गौशाला धर्मशालामा महानगरको बोर्ड

काठमाडौँ, असोज २४  । पशुपतिनाथको स्वामित्वमा रहेको पशुपति गौशाला धर्मशालामा काठमाडौँ महानगरपालिकाले साइन बोर्ड लगाएको छ । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को असोज २० गतेको निर्णय र असोज २२ गते कोष

यस्तो छ आजको मौसम

काठमाडौं,असोज २४ । कोसी प्रदेशलगायत मधेस प्रदेशको अधिकांश भू–भाग र वाग्मती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव छ । देशको बाँकी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशका पहाडी

पृथ्वी राजमार्ग जोड्ने नियमित सडक हुन सक्छ ‘टोखा–छहरे–गल्छी खण्ड’

काठमाडौं,असोज २४ । त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–नौबिसे खण्डको विकल्पमा काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधनले धादिङ र नुवाकोटका विभिन्न सडक प्रयोग गर्न थालेका छन् । खासगरी यही असोज दोस्रो साताको अविरल वर्षापछिको पहिरोबाट

गुन्द्रुकदेखि मोबाइलसम्म हुलाकबाट

म्याग्दी, असोज २४ । कुनै समय सञ्चारको सबैभन्दा महत्त्वपूर्ण माध्यमका रूपमा रहेको हुलाक प्रविधिको विकाससँगै कामविहीन बनेपछि पार्सल तथा अन्य सामग्री सुपथ मूल्यमा ढुवानी गर्न थालेको छ । २० वर्षअघिसम्म निकै महत्त्व भएको हुलाक