समाज

धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति

काठमाडौं,कात्तिक ८ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सहकारी ठगी प्रकरणमा सरकारले प्रतिशोध साँधेको आरोप लगाएको छ । माओवादी केन्द्रले सरकारविरुद्ध गर्न लागेको शनिबारको आन्दोलनबारे जानकारी दिन आयोजित्र पत्रकार

कपिलवस्तुमा स्कोर्पियो र अटो ठोक्किएर दुर्घटना, २ जनाको मृत्यु

कपिलवस्तु,कात्तिक ८ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा भएको स्काेर्पियो र अटो दुर्घटनामामा थप एक जनाको मृत्यु भएको छ । बिहान सवा ९ बजे बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा भएको दुर्घटनामा १ जनाको

लामिछाने र जोशीलाई सात दिन म्याद थप

पोखरा,कात्तिक ८ । पूर्वगृहमन्त्री रवि लामिछाने र पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई अनुसन्धानका लागि सात दिन म्याद थप भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले थप

वडाध्यक्ष अमेरिकाबाट फर्केनन, वडा कार्यालयमा लाग्यो ताला

खोटाङ,कात्तिक ८ । खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष नौ महिनासम्म अमेरिकाबाट नफर्किएपछि वडा कार्यालयमा ताला लगाइएको छ । वडाध्यक्ष अमेरिका बसेकाले सेवाग्राहीलाई समस्या भएको भन्दै सर्वपक्षीय राजनीतिक समितिले वडामा ताला

ओखलढुंगामा गर्भपतन गरेर भ्रूण फाल्ने दुई जना पक्राउ

ओखलढुंगा,कात्तिक ८ । ओखलढुङ्गामा गर्भपतन गरेर सडकमा भ्रूण फाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब दुई महिनाको भ्रूण गर्भपतन गराएर सडकमा फाल्ने सिद्धिचरण नगरपालिका–३ का ५१ वर्षीय पुरुष

कीर्तिमानी उचाईबाट तल झर्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं,कात्तिक ८ । लगातार बढेको सुनको भाउ आज भने घटेको छ । दैनिक नयाँ रेकर्ड कायम गरेको छापावाला सुनको भाउ बिहीबार ७०० रुपैयाँ घटेको हो । बुधवार नेपाली बजारमा छापावाला

छतबाट लडेर काठमाडौमा नुवाकोट बेलकोटगढीका भुजेलको मृत्यु

काठमाडौं,कात्तिक ८ । आलोकनगरस्थित एक घरको चौथोतलाबाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित नेपाल कम्युनिष्ट

रोजगारी खोज्न भारत पलायन हुँदा गाउँ रित्तै

बैतडी, कात्तिक ८ ।  आँगनमा फुलेका सयपत्री र मखमली फूलले तिहार पर्खिरहे पनि गरिबीले चुलो बाल्न धौ धौ भएपछि एकै गाउँका ३० जना युवा बालबच्चासहित भारत पलायन भएका छन् । तिहारको

‘१२ गाउँ’ को शृङ्खला बन्ने

काठमाडौ,कात्तिक ८ । विराज भट्ट निर्देशित चलचित्र ‘१२ गाउँ’ को दोस्रो शृङ्खला बन्ने भएको छ । एक सातामा १० करोडभन्दामाथि ‘ग्रस कलेक्सन’ गरेको दाबी गरिएको चलचित्र अहिले पनि शतप्रतिशत अकुपेन्सीमा चलिरहेको