काठमाडौ,कात्तिक १० । आज शनिबार कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखी साधारणतया बदली रबांकी भूभागमा आंशिक बदली देखी देखि मौसम मुख्यतया सफा रहने छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार
वासिङ्टन डिसी (अमेरिका),कात्तिक १०। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सूचना प्रविधिको क्षेत्रमा नेपालमा लगानीका पर्याप्त अवसर रहेका र त्यसको आकर्षक प्रतिफल पनि प्राप्त हुने भएकाले ढुक्क भएर लगानी गर्न अन्तरराष्ट्रिय
तौलिहवा,कात्तिक ९ । कपिलबस्तुमा चन्दा संकलनको रकम हिनामिना गरेको आरोपमा एक समूहले आफ्नै सहकर्मीको हत्या गरेको खुलेको छ । नेकपा (माओवादी) का महाविर समुहमा आवद्ध कपिलबस्तुमा शंकलित चन्दा रकम हिनामिना
मुस्ताङ,कात्तिक ९ । मुस्ताङको छुट्टाछुट्टै स्थानमा शुक्रबार एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ थाङसारमा अमेरिकी नागरिक र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथमा
काठमाडौ,कात्तिक ९ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारका लागि खर्चको हद निर्धारण गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटका अनुसार महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले तीन लाख
झिमरुक,कात्तिक ८ । बुटवलबाट अर्खा जाने जिप झिमरुक-६ अर्गेलीमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् भने १ जनाकाे अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकाे छ । बुटवलबाट प्युठानको अर्खा जाँदै गरेको
मनिला,कात्तिक ९ । यस हप्ता फिलिपिन्समा आएको उष्णकटिबन्धीय आँधी ‘ट्रामी’बाट मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ भने कम्तिमा २० जना अझै बेपत्ता रहेको अधिकारीहरूले शुक्रबार बताएका छन् । नागरिक रक्षा
सुलीकोट, कात्तिक ९ । गोरखाामा तीन महिना नौ दिनको अवधिमा १२ सय आठ जनामा डेंगु सङ्क्रमण देखिएको छ । साउन महिनादेखि तीव्र रुपमा फैलिएको डेंगु कात्तिक ९ गतेसम्म अत्यधिक मात्रामा
काठमाडौं,कात्तिक ९ । साताको अन्तिम कारोबार दिन सुनको भाउ स्थिर छ । दैनिक रेकर्ड कायम गरेको छापावाला सुनका भाउ शुक्रबार भने यथावत रहेको छ । अर्थात् बिहीबार कै मूल्य कायम