समाज

ओरालो लाग्यो सुनको मूल्य, आज कति घट्यो?

काठमाडौं, पुस ५ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४८ हजार ५००

चिसोमा असावधानीले जान्छ ज्यान

काठमाडौँ, पुस ५ । वीरेन्द्रनगर–४, भैरवस्थानको समावेशी टोलमा घरभित्र सुतिरहेका आमाछोराको निसास्सिएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्रनरवीर विश्वकर्माका अनुसार बुधबार राति घरभित्र कोइला

विद्युत प्राधिकरणको तीन महीनाको नाफा ९ अर्ब ११ करोड

काठमाडौं,पुस ५ । नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो तीन महीनामा रू. ९ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो ।

म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला विक्री

म्याग्दी,पुस ५ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष रु सात लाख ५० हजार बराबरको सुन्तला विक्री गरेका छन् ।  तीन सय ५० बोट सुन्तला लगाएका उनले गत

रसुवागढी हाइड्रोपावरले पुस २९ मा साधारण सभा गर्ने, छैन लाभांश प्रस्ताव

काठमाडौं,पुस ५ । रसुवागढी हाइड्रोपावरले पुस २९ गते बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । पुस ४ गते बिहान १० बजे बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते काठमाडौंको

एनपीएलको फाइनलमा सुदूरपश्चिम र जनकपुर भिड्ने

काठमाडौं,पुस ५ । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहीवार सम्पन्न दोस्रो क्वालिफायरमा कर्णाली याक्समाथि २ विकेटको जित निकाल्दै जनकपुर प्रतियोगिताको

नेपाल र दक्षिण कोरियाबीच व्यापार तथा लगानी प्रवर्द्धन सम्झौता

दक्षिण कोरिया,पुस ५ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र दक्षिण कोरियाली समकक्षी इन्क्यो च्योङबीच द्विपक्षीय व्यापार तथा लगानी प्रवर्द्धन फ्रेमवर्कमा सम्झौता भएको छ ।  गणतन्त्र दक्षिण कोरिया र

मकवानपुर बकैयामा ४० लाखको लागतमा निर्माण हुने झोलुङ्गे पुल शिलान्यास

मकवानपुर,पुस ५ । मकवानपुरको बकैया गाउँपालिका १२ मा दातृ संस्थाको सहयोगमा झोलुङ्गे पुल निर्माण सुरु गरिएको छ । वडा १२ स्थित धेत्रेदमार र गोदामडाँडा जोड्ने झोलुङ्गे पुलको बिहीबार गाउँपालिकाका अध्यक्ष धर्मराज

गतवर्ष टिकटक बन्द हुँदा दूरसञ्चार सेवा प्रदायकहरूलाई १ अर्ब रुपैयाँ घाटा : एनसेल

काठमाडौं,पुस ५ । लोकप्रिय मोबाइल एप टिकटक प्रतिबन्ध हुँदा नेपालका दूरसञ्चार सेवा प्रदायकहरूलाई करीब १ अर्ब रुपैयाँ बराबर घाटा लागेको एनसेलले जनाएको छ ।  बुधवार पत्रकारमाझ दूरसञ्चार क्षेत्रको वर्तमान अवस्थाबारे