समाज

स्कुल बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

कपिलवस्तु,कात्तिक १३ । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।नगरपालिकाको वडा नम्बर २ पुरेनामा मंगलबार दिउँसो भएको दुर्घटनामा सोही नगरपालिका वडा नम्बर ३ घन्चौराका

नुवाकोटमा ट्रयाक खोलिएको २० वर्षपछि विदुर हुँदै धादिङको खनियाबास पुग्ने सडक कालोपत्र सुरु

नुवाकोट,कात्तिक १३ । नुवाकोटको विदुर नगरपालिका–८ स्थित राइसिंबाट म्यागङ गाउँपालिका–३ गोगने हुँदै धादिङको खनियाबास पुग्ने सडकक कालोपत्र गरिने भएको छ ।  बागमती मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले राईसिंमा आयोजित कार्यक्रममा कालोपत्रको

नेपालीहरुको दोस्रो महान चाड तिहार सुरु

काठमाडौँ,कात्तिक १३ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि

यस पटक नेपाली सयपत्री मात्र बजारमा

काठमाडौ,कात्तिक १३ । तिहारमा अत्यावश्यक मानिने सयपत्री फूल यस पटक भारतबाट आयात नहुने भएको छ । अवैध रूपमा भित्रिने सयपत्री फूल रोक्न सरकारले निकै कडाइ गरेको छ । सरकारले नेपाल–भारत

आज धन्वन्तरी जयन्ती

काठमाडौ,कात्तिक १३ । मङ्गलबार धन्वन्तरी जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष कात्तिक कृष्ण पक्षको त्रयोदशीका दिन यो पर्व मनाउने चलन छ । यस दिनलाई धन त्रयोदशी र धनतेरस पनि भन्ने गरिन्छ । नेपाल

कैलालीको टीकापुरमा ३८ वर्षपछि विमान उडान

जानकी (बाँके),कात्तिक १३ । कैलालीको टीकापुरमा सोमबार विमानको परीक्षण उडान गरिएको छ । टीकापुर नगरपालिका वडा नम्बर १ स्थित बसपार्क नजिकै रहेको टीकापुर विमानस्थलमा ३८ वर्षपछि विमान परीक्षण उडान गरिएको

सल्यानमा मिनी ट्रक दुर्घटना : तीनको मृत्यु, आठ जना घाइते

सल्यान,कात्तिक १२ । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका-६ सिनबाङ्गको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्ग जाँदै गरेको मिनी ट्रक

स्थानीय तहमा बेथिति : खरिद गुरुयोजनाबिनै साढे एक अर्ब खर्च

दैलेख, कात्तिक १२। सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम १० करोडभन्दा बढी रकमको वस्तु निर्माण परामर्श खरिद गर्दा खरिद गुरुयोजना निर्माण गरी खरिद गर्नुपर्नेमा दैलेखका ११ स्थानीय तहले खरिद गुरुयोजना निर्माण नै

आयातित भाइमसलाको भाउ छोइ–नसक्नु! कति दिने प्राथमिकता ?

काठमाडौं,कात्तिक १२ । तिहार नजिकिएसँगै बजारमा चहलपहल बढ्न थालेको छ ।  राजधानीको मुख्य व्यापारिक केन्द्र न्यूरोड असन, इन्द्रचोक, मखनगल्लि लगायत स्थानमा तिहारका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड बढ्न थालेको