समाज

थप दुई दिन लम्बियो डीभी भर्ने समय

काठमाडौँ,कात्तिक १९ । अमेरिकाले डाइभर्सिटी भिसा (डीभी) भर्ने समय दुई दिन थप गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि प्रवेश अवधि ५ नोभेम्बर २०२४ बाट

रामेछापमा युवक बेपत्ता बनाएको घटनामा एकजना पक्राउ

रामेछाप,कात्तिक १९ । रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । भुजेल शुक्रबार रातिदेखि बेपत्ता छन् । प्रहरीले तामाकोशी

वायु प्रदूषणका कारण लाहोरमा लकडाउन

पाकिस्तान,कात्तिक १९ । पाकिस्तानको लाहोर शहर विश्वकै सबैभन्दा प्रदूषित हावा भएको सहर बनेको छ। आइतबार लाहोर शहरको वायु गुणस्तर सूचक (एक्यूआई) एक हजारभन्दा माथि पुगेपछि सुरक्षालाई मध्यनजर गर्दै त्यहाँको सरकारी

किसानलाई ५० प्रतिशत गहुँ अनुदान

अर्घाखाँची,कात्तिक १९ । सन्धिखर्क नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा गहुँ वितरण गरेको छ । किसानलाई एक सय २० क्विन्टल उन्नत जातको गहुँको बीउ वितरण गरेको हो । कृषि समूह सहकारी

छठका लागि जनकपुरधाममा पाँच करोड बराबरको केरा आयात

धनुषा,कात्तिक १९ । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ ।  जनकपुर फलफूल

स्याङ्जा कालीगण्डकीबाट १५ लाखको सयपत्री फूल निर्यात

वालिङ, कात्तिक १९ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले १५ लाख रुपियाँको सयपत्री फूल निर्यात गरेको छ । गाउँपालिकाभित्रका विभिन्न कृषकले उत्पादन गरेको फूललाई सङ्कलन गरी जिल्लाका विभिन्न बजारको साथै पाल्पा, कास्की, रुपन्देही

बङ्गलादेशमा डेंगुका कारण एकै दिन १० जनाको मृत्यु

ढाका,कात्तिक १९ । बङ्गलादेशमा डेंगुका कारण एकै दिन यो वर्षको सबैभन्दा बढि १० जनाको मृत्यु भएपछि सङ्क्रमितको सङ्ख्या ३१० पुगेको बङ्गलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ । यसैगरी पछिल्लो २४

मौसम : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ,कात्तिक १९ । देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको मणिपुर आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, मधेस प्रदेश,

कार्तिक शुक्ल द्वितीया : लगाइयो भाईटीका, सकियो तिहार

काठमाडौँ,कात्तिक १९ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आइतबार दाजुभाईले दिदीबहिनीबाट टीका लगाएका छन् ।  यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं