समाज

काठमाडौं महानगर : ५ महिनामा ४३ वटा पूर्वाधार निर्माण, ३७.३० किमि सडक कालोपत्रे

काठमाडौँ,पुस ६ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको ५ महिनामा ४३ वटा पूर्वाधार निर्माण सम्बन्धी योजना सम्पन्न गरेको छ । यसबाट ३७.३० किलोमिटर सडक कालोपत्रे भएको छ । नियमित सडक

कार्कीको नेतृत्वमा पूर्वाधार पत्रकार समाज, यी हुन् नयाँ पदाधिकारी

काठमाडौं,पुस ६ । नेपाल पूर्वाधार पत्रकार समाजले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । शुक्रवार सम्पन्न संस्थाको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनले नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको हो

शनिबार बिहानै बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

बाजुरा,पुस ६ । शनिबार बिहानै बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। जिल्लाको पाण्डवगुफा गाउँपालिका क्षेत्र केन्द्रबिन्दु भएर शनिबार बिहान ४: १४ बजे ५. २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन

भारतबाट नेपालले अतिरिक्त हवाई रुट चाहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं,पुस ६ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताएकी छन् ।  भारतको नयाँ दिल्लीमा शुक्रवार आयोजित भारत नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स)लाई

कीर्तिपुर क्रिकेट रङ्गशालामा समयमै ‘प्यारापिट’ बन्छ : प्रधानमन्त्री ओली

काठमाडौ,पुस ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले  कीर्तिपुरको  क्रिकेट रङ्गशालामा समयमा नै ‘प्यारापिट’ निर्माण गरेर ‘फ्लडलाइट’ पनि जडान गरिने बताएका छ,।  मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उक्त रङ्गशालामा प्यारापिट निर्माण र फ्लडलाइट

नुवाकोटको लिखु र ककनी जोड्ने दुई पक्की पुलको एकैपटक शिलान्यास

नुवाकोट,पुस ५ । जिल्लाको लिखु र ककनी गाउँपालिका जोड्ने दुई पक्की पुलको एकैपटक शिलान्यास गरिएको छ । जिल्लाको लिखु गाँउपालिका–३ स्थित सुपारीखोल्छीबाट बेलकोटगढी नगरपालिका–१३ स्थित ढाडेँफेदी जोड्न सिन्दुरे खोलामा निर्माण

एसिया कप क्रिकेट: बङ्गलादेशसँग नेपाल पराजित

काठमाडौ,पुस ४ । एसीसी महिला यू–१९ एसिया कप क्रिकेटअन्तर्गत सुपर चारको अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग नौ विकेटले पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा भएको खेलमा नेपाल बङ्गलादेशसँग  नेपाल

नुवाकोटमा भएको माध्यमिकस्तरीय शैक्षिक प्रदर्शनीमा क्षेत्रपाल मावि प्रथम

नुवाकोट,पुस ५ । शिक्षा विकास तथा समन्वय इकाइको आयोजनामा माध्यमिक विद्यालयस्तरीय शैक्षिक प्रदर्शनीमा क्षेत्रपाल माध्यमिक विद्यालय प्रथम भएको छ । शुक्रबार त्रिशूलीमा भएको प्रदर्शनीमा क्षेत्रपालले ८४.६६ प्रतिशत प्राप्त गर्दै प्रथम

जिबीसहित १९ जनालाई थप अभियोग, रविविरुद्ध आइतबारमात्रै

काठमाडौं, पुस ५ । सहकारी ठगी प्रकरणका फरार अभियुक्त गितेन्द्रबाबु राईसहित १९ जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पुरक अभियोग दर्ता गराएको छ । जिल्ला अदालत कास्कीका निमित्त श्रेस्तेदार खेमनारायण