समाज

कञ्चनजङ्घामा जाने पर्यटक बढे

ताप्लेजुङ, कात्तिक २६ । ताप्लेजुङस्थित कञ्चनजङ्घाको भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । यो विश्वकै तेस्रो अग्लो हिमाल हो । पर्यटन व्यवसायीका अनुसार गत वर्षको तुलनामा यस पटक आन्तरिक तथा बाह्य

कपिलवस्तु अस्पतालबाट सतासी लाखका औषधी गायब

कपिलवस्तु, कात्तिक २६ । कपिलवस्तु अस्पताल तौलिहवाबाट ८७ लाख रुपियाँभन्दा बढीको औषधी रहस्यमय तरिकाले हराएको छ । पछिल्लो आर्थिक वर्षमा अस्पतालको फार्मेसीबाट औषधी हराएको छानबिन समितिले ठहर गरेको छ ।  आव २०८०/८१ मा

प्राविधिक विषय पढाउँदै कर्णाली प्रदेश सरकार

सुर्खेत, कात्तिक २६ । बर्सेनि प्राविधिक कर्मचारीको अभाव झेलिरहेको कर्णाली प्रदेशले आफ्नै लगानीमा विद्यार्थीलाई प्राविधिक पढाउँदै छ । चिकित्सा,  इन्जिनियरिङ, प्रविधि, भेटेरिनरी, कृषि, फार्मेसी र वन विषयमा गरी ६९ जनालाई कर्णाली प्रदेश

गैँडा स्थानान्तरणको सट्टा पाल्न माग

नवलपुर, कात्तिक २६ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर (नवलपुर क्षेत्र) बाट चार वटा गैँडा स्थानान्तरण गरी पूर्वी सेक्टर लगिने भएको छ । पश्चिम सेक्टरमा रहेकामध्ये १० वटा गैँडा पूर्वी सेक्टरमा लैजाने

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं,कात्तिक २६ । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति

रुस-युक्रेनद्वारा एकअर्को देशमा ड्रोन हमला, रुसका केही उडान प्रभावित

काठमाडौं,कात्तिक २६ । रुस-युक्रेनले एकअर्को देशमा ड्रोन हमला गरेका छन् । यो हमला रुस-युक्रेन युद्ध शुरु भएयताको सबैभन्दा ठूलो हो ।  युक्रेनको वायुसेनाका अनुसार रुसले देसका सबै क्षेत्रमा १४५ ड्रोन हमला

‘मानव तस्करी’को आशंकामा पक्राउ परेका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति

काठमाडौ,कात्तिक २६ । ‘मानव तस्करी’को आशंकामा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री तथा सांसद लिलाबल्लभ अधिकारीलाई काठमाडौं जिल्ला अदालतले आइतवार दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।  प्रहरीले

चार सञ्चारमाध्यम कालोसूचीमा

काठमाडौं, कात्तिक २५ । प्रेस काउन्सिल नेपालले आचारसंहिता प्रतिकूल काम गरेको भन्दै विभिन्न चार वटा सञ्चारमाध्यमलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । विभिन्न ७ वटा सञ्चारमाध्यमलाई विशेष अनुगमनमा राखी  छानविन गरिरहेको

अंश विवादमा काभ्रेमा छोराले गरे बुबाको हत्या

बनेपा, कात्तिक २५ । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–७ मा अंश नदिएको झोकमा छोराले बुबाको हत्या गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले आइतबार पत्रकार सम्मेलन गर्दै पिताको हत्यामा संलग्न रहेको आरोपमा