समाज

रवि लामिछानेले भने : खोरमा थुन्दैमा बाघ स्याल हुँदैन

काठमाडौं, कार्तिक २७ । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई ‘बाघ’ को संज्ञा दिएका छन् । बयानको लागि रुपन्देही पुर्याईएका लामिछानेले सहकारी वकिलको

फैसला कार्यान्वयन गर्न मनाङेलाई अदालतमा पेस

काठमाडौ,कात्तिक २७ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई मङ्गलबार बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे (राजीव गुरुङ)लाई काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको छ । आज बिहान सानोभर्‍याङबाट

नेपालले कुवेतलाई एक सय ६५ रनले हरायो

काठमाडौ,कात्तिक २७ । कप्तान पूजा महतोको कीर्तिमानी शतकसँगै अलराउन्डर प्रदर्शनमा नेपालले युएईमा जारी आइसिसी यु–१९ महिला टी–२० विश्वकप एसिया छनोट खेलमा नेपालले कुवेतलाई एक सय ६५ रनले हराएको छ ।  युएईको अजमानमा

अलैँची मनको एक लाख

इलाम,कात्तिक २७ । पूर्वी पहाडका किसानको आम्दानीको मुख्य स्रोत बनेको अलैँची स्थानीय बजारमा प्रतिमन एक लाख रुपियाँका दरले कारोबार भएको छ । अलैँचीले यस्तो उच्च मूल्य १२ वर्षपछि पाएको हो

कार्यान्वयनमा लाल आयोगको प्रतिवेदन

काठमाडौ,कात्तिक २७ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले लाल आयोगको प्रतिवेदन कार्यान्वयन भइरहेको बताएका छन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित जाँचबुझ आयोगले २०८० माघ ११ गतेदेखि

झाडीको पत्रमुनि चीन-भारत जोड्ने पतरे पुल

नारायणगढ,कात्तिक २७ । चीन र भारतलाई स्थलमार्गबाट जोड्ने सडकमा रूपमा हेरिएको भरतपुर–ठोरी हुलाकीमार्गमा पर्ने ‘पतरे’ खोलामाथिको पुल निर्माणको काम अलपत्र बनेको छ ।  सात वर्षअघि सम्झौता भई पटक पटक म्याद

२१औं हस्तकला ब्यापार मेला तथा १९औं हस्तकला प्रतियोगिता हुने, के छ आकर्षण ?

काठमाडौं,कात्तिक २७ । नेपाल हस्तकला महासंघले यही मंसिर २० देखि २४ गतेसम्म काठमाडौंमा २१औं हस्तकला व्यापार मेला तथा १९औं हस्तकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।  उद्यमी, कलाकार, कालिगढहरूबाट उत्पादित

जापानको प्रधानमन्त्रीमा इशिबा पुनः निर्वाचित

टोकियो (जापान),कात्तिक २७ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का नेता सिगेरु इशिबा प्रधानमन्त्रीमा पुनः निर्वाचित भएका छन् ।  प्रधानमन्त्री चयन गर्न सोमवार बोलाइएको संसद्‌को विशेष अधिवेशनअन्तर्गत भएको मतदानमा उनले

डेडिकेटेड र ट्रंक लाइन विवाद : उद्योगमा लाइन जोडिने, ‘बक्यौता जसरीपनि उठाइने’

काठमाडौं,कात्तिक २७ । सरकारले नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच डेडिकेटेड र ट्रंक लाइनका विवादमा १५ दिनभित्र टीओडी मिटरका आधारमा बक्यौता असुल गर्ने निर्णय गरेको छ ।  आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले