समाज

श्रीलंकामा संसदीय निर्वाचन : राष्ट्रपति दिसानायकेको एनपीपी गठबन्धनलाई दुईतिहाइ सिट

कोलम्बो (श्रीलंका),मंसिर १ । श्रीलंकामा राष्ट्रपति अनुरा कुमारा दिसानायकेको नेसनल पिपुल्स पावर (एनपीपी) गठबन्धनले दुईतिहाइ सिट जितेको छ ।  श्रीलंकाको समाचार संस्था डेली मिररका अनुसार उक्त गठबन्धनले हालसम्म १५९ सिट जितिसकेको

‘बङ्गलादेश विद्युत् निर्यात नेपालका लागि ऐतिहासिक उपलब्धि’

काठमाडौं,मंसिर १ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बङ्गलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् । नेपालमा उत्पादित विद्युत शुक्रबारदेखि बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा

देशभर ३८ निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौ,कात्तिक ३० । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार देशभर जम्मा ३८ वटा निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना भएका छन्।  निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार उपनिर्वाचन कार्यतालिका

‘उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र हुन्छ’

काठमाडौँ, कात्तिक ३० ।  गृहमन्त्री रमेश लेखकले आसन्न स्थानीय तह उपनिर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा उपनिर्वाचनका लागि

रवि लामिछानेलाई फेरि पोखरा ल्याइयो

पोखरा,कात्तिक ३० । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहनुुभएका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शुक्रबार भैरहवाबाट पोखरा ल्याइएको छ । बुटवलको सुप्रिम सहकारीको रकम

सुन र चाँदी दुवैको मूल्य बढ्यो

काठमाडौँ,कात्तिक ३० । आज सुनको मूल्य बढेको छ । अघिल्लो दिन बिहीबार एकैदिन २२०० रुपैयाँले घटेको मूल्य आज १०० रुपैयाँले सुधार आएको हो । यस अनुसार छापावाल सुनको मूल्य १

छुर्पीको गुणस्तर मापदण्ड मन्त्रिपरिषदमा पेस गरिने

काठमाडौँ, कात्तिक ३० । छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ ।   खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको बिहीबार

दसैँ र तिहारका सामान अझै चीनमा

सिन्धुपाल्चोक, कात्तिक ३०। दसैँ, तिहार र जाडोयामका लागि नेपाली व्यापारीले काठमाडौँ ल्याउन लागेका सामान अझै चिनियाँ क्षेत्रमै अड्किएका छन् । अड्किएका सामानमा फलफूल र जाडो मौसमका लत्ताकपडा छन् । असोज १२

नेपालमा वायु प्रदूषण उच्च

काठमाडौँ, कात्तिक ३० । नेपालमा वायु प्रदूषण उच्च हुँदै गएको छ । केही दिनयता वायु प्रदूषण उच्चस्तरले बढ्दै गएको वातावरण विभागले जनाएको छ ।  विशेष गरी काठमाडौँ उपत्यकामा वायु प्रदूषणको भार बढेको विभागका