मस्को,मंसिर १ । रुसले संयुक्त राज्य अमेरिकामा युरेनियम निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको रुसी सरकारले जनाएको छ । स्रोतका अनुसार प्रतिबन्धहरू अमेरिकामा निर्यात तथा अमेरिकी क्षेत्राधिकारमा दर्ता भएका संस्थाहरूसँग विदेशी व्यापार
सिन्धुली,मंसिर १ । सिन्धुलीको मरिण गाउँपालिका-१ कात्तिके निवासी ७२ वर्षीय गोपीलाल घिसिङको जङ्गली भालुको आक्रमणबाट मृत्यु भएको छ । मृतक घिसिङको कपिलाकोट प्राथमिक स्वास्थ्य केन्द्रमा शनिबार पोस्टमार्टम गरी आफन्तलाई बुझाएको
काठमाडौँ, मङ्सिर १ । हाल देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार
काठमाडौ,मंसिर १ । सहकारीमा सर्वसाधारणले बचत गरेको रकम हिनामिना गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली असोज ११ गते भारतको दिल्लीबाट पक्राउ परे । बागलुङ र पोखरामा कार्यालय रहेको
काठमाडौ,मंसिर १ । सरकार र संसद्बाट कानुन निर्माण प्रक्रियामा भइरहेको ढिलाइमा बहालवाला मन्त्रीले नै असन्तुष्टि जनाएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री रमेश लेखकले सरकार र
काठमाडौं,मंसिर १ । विभिन्न लगानीकर्ता संघहरूले सरकारलाई पूँजीबजार सुधारका २० बुँदे माग पेश गरेका छन् । नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँजीबजार लगानीकर्ता संघले संयुक्तरूपमा नेपाल सरकारको
कोलम्बो (श्रीलंका),मंसिर १ । श्रीलंकामा राष्ट्रपति अनुरा कुमारा दिसानायकेको नेसनल पिपुल्स पावर (एनपीपी) गठबन्धनले दुईतिहाइ सिट जितेको छ । श्रीलंकाको समाचार संस्था डेली मिररका अनुसार उक्त गठबन्धनले हालसम्म १५९ सिट जितिसकेको
काठमाडौं,मंसिर १ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालबाट बङ्गलादेश विद्युत् निर्यात हुनु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको बताएका छन् । नेपालमा उत्पादित विद्युत शुक्रबारदेखि बङ्गलादेश निर्यात शुभारम्भ कार्यक्रममा
काठमाडौ,कात्तिक ३० । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार देशभर जम्मा ३८ वटा निर्वाचन अधिकृतका कार्यालयहरु स्थापना भएका छन्। निर्वाचन आयोगका प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार उपनिर्वाचन कार्यतालिका