समाचार

भारततर्फ चार महीनामा १२ अर्ब ७२ करोड रुपैयाँको विद्युत निर्यात

काठमाडौं,मंसिर ६ । चालू आर्थिक वर्ष (आव) २०८१/८२को पहिलो ४ महीनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन,

रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनमा पनि जाहेरी

काठमाडौं,मंसिर ५ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि जाहेरी परेको छ ।चितवनको साहारा सहकारी ठगी प्रकरणमा लामिछानेसहित १० जनाविरुद्ध जाहेरी परेको परेको हो । सहारा चितवनबाट गोरखा

दिल्लीको प्रदूषण रोक्न कृत्रिम वर्षा, के हो ‘क्लाउड सिडिङ’ ? नेपाललाई असर गर्ला?

काठमाडौँ,मंसिर ५ । मंगलबार भारतको केन्द्रशासित इलाका दिल्लीका वातावरण मन्त्री गोपाल रायले राजधानी शहरमा वायु प्रदूषण नियन्त्रण गर्नका लागि कृत्रिम वर्षा (क्लाउड सिडिङ) गर्ने सुविधा उपलब्ध गराउन प्रधानमन्त्री नरेन्द्र मोदीसँग

डर त्रास देखाइ रकम असुली गर्ने डा. आशिष् दाहाल पक्राउ

काठमाडौ,मंसिर ५ । प्रहरीले डर त्रास देखाइ रकम असुली गर्ने ३२ वर्षीय डा. आशिष् दाहाललाई पक्राउ गरेको छ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक समेत रहनुभएका सूचना अधिकारी

नक्कली फेसबुक आइडी बनाउने पक्राउ

इलाम,मंसिर ५ । नक्कली फेसबुक आइडी बनाएर महिलाको सामाजिक रूपमा चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई इलामबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारतको आसाम राज्यस्थित नगाऊँ कोलियावर सुलुङ

कैलाली जिसस प्रमुखमा टीका चौधरी भुल निर्विरोध

कैलाली,मंसिर ५ । कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली कांग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छिन । प्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डंगौरा थारुले उम्मेदवारी फिर्ता

रुकुम पूर्वमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध

रुकुम,मंसिर ५ । रुकुम पूर्वमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ।  नेपाली कांग्रेस र नेकपा (एमाले) को तर्फबाट उम्मेदवारी दिएका एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि पुथाउत्तरगङ्गा–२ को अध्यक्षमा जगत घर्ती

पौडी खेल्ने क्रममा बेपत्ता न्यौपानेको शव फेला

तम्घास,मंसिर ५ । कालीगण्डकी नदीमा पौडी खेल्दा डुबेर बेपत्ता भएका न्यौपानेको शव फेला परेको छ  । जिल्लाको कालीगण्डकी गाउँपालिका-२ अर्वेनीका ४९ वर्षीय दीपेन्द्र न्यौपाने कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा कात्तिक

इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौ,मंसिर ५ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले बुधबार ध्यानाकर्षण बुुझाएका छन् ।  नेकपा (माओवादी केन्द्र) का