समाचार

आजको मौसम: पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना

काठमाडौँ,मंसिर ९ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी

पिकनिक गएर फर्कदै गरेको स्कुल बस दुर्घटनामा २८ जना घाइते

चितवन,मंसिर ९ । चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । कालिका नगरपालिका –४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस शनिबार साँझ

चिनियाँ दूतावासद्वारा ‘छत्रपाटी निःशुल्क चिकित्सालय’लाई विद्युतीय सवारी हस्तान्तरण

काठमाडौं,मंसिर ९ । काठमाडौँस्थिति चिनियाँ दूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाई विद्युतीय सवारी साधन हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि चिनियाँ राजदूत छन सङले नेपालको आर्थिक विकास र समृद्धिका

काभ्रेमा बाढीपहिरोले करिब १३ हजार रुखमा क्षति, इञ्जिनियरिङ विना राजनीतिमा सडक निर्माण हुनु मूल कारक

काभ्रेपलाञ्चोक,मंसिर ९ । गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेपलाञ्चोमा १३ हजार चार सय २७ ओटा रुख क्षति भएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको ‘वातावरण क्लस्टर’को प्रारम्भिक अध्ययन समितिद्वारा सार्वजनिक

भारतको विधानसभा निर्वाचन :  महाराष्ट्रमा बिजेपी नेतृत्वको गठबन्धनलाई २१६ सीटमा अग्रता

मुम्बई,मंसिर ९ । महाराष्ट्रमा नोभेम्बर २० मा सम्पन्न विधानसभा निर्वाचनको प्रारम्भिक मत गणना अनुसार सत्तारुढ महायुति र विपक्षी महा विकास अघाडीबीच मुख्य चुनावी प्रतिस्पर्धा रहेको छ । महायुतिमा भाजपा, एकनाथ

राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको बिजुली

काठमाडौं,मंसिर ९ । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडिएको छ । शुक्रबार साँझ उक्त आयोजनाको पहिलो युनिटबाट उत्पादित बिजुली राष्ट्रिय

‘घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का’ केन्याले गर्यो विमानस्थल र बिजुली सम्झौता रद्द

नयाँदिल्ली,मंसिर ९ । विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाड्य गौतम अदानीले आफ्नो विश्वव्यापी ऊर्जा र पूर्वाधार साम्राज्य विस्तार गर्ने तीव्र प्रयासलाई अमेरिकी घूसखोरीको आरोपले धक्का दिएको छ । कैयौँ बहुराष्ट्रिय

कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना, ३१ जना घाइते

कञ्चनपुर,मंसिर ८। पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरमा शनिबार यात्रुवाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना४ख ७७५५ नम्बरको बस दुर्घटना हुँदा त्यसमा

रास्वपा गर्भबाटै भ्रष्टाचार बोकेको पार्टी, बालेन गँजेडी

काठमाडौं,मंसिर ८ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुक भ्रष्टाचारले आक्रान्त बनेको टिप्पणी गरेका छन् । उनले पूराना दलका नेताहरुले भ्रष्टाचारबारे दिनदिनै प्रष्टीकरण दिनुपरेको सुनाए । नयाँ