समाचार

थप ५ दिन हिरासतमा राखेर दुर्गा प्रसाईंलाई अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं,मंसिर ९ । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रसाईँलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले साइबर

बागमती प्रदेश सरकारद्वारा चौध उद्यमी सम्मानित

हेटौंडा,मंसिर ९ । बागमती प्रदेश सरकारले प्रदेशभरका १४ उद्यमीलाई नगदसहित सम्मान गरेको छ । प्रदेशको प्रत्येक जिल्लाबाट नवप्रवर्तन उद्यमी सम्मान मापदण्ड, २०८१ मापदण्डअनुसार उच्चतम अङ्क प्राप्त गर्ने उत्कृष्ट उद्यमी र

उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति

काठमाडौ,मंसिर ९ । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । यही मङ्सिर १६ गते हुने उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा

स्वदेश फर्किए भारतीय स्थल सेनाध्यक्ष जनरल द्विवेदी

काठमाडौ,मंसिर ९ । भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँचदिने औपचारिक नेपाल भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका छन् । प्रधान सेनापति महारथी अशोकराज सिग्देलको निमन्त्रणामा पाँचदिने औपचारिक नेपाल आएको

कैलालीमा दुई युवतीद्वारा आत्महत्या

कैलाली,मंसिर ९ । कैलालीको घोडाघोडी नगरपालिकामा दुई युवतीले झुण्डिएर आत्महत्या गरेका छन् । फरक–फरक स्थानमा भएको आत्महत्याको कारण भने खुलेको छैन ।  घोडाघोडी नगरपालिका –७ कीर्तिपुर बस्ने १६ वर्षीय भावना

तोलामा १७ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति?

काठमाडौं, मंसिर ९ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २

तनहुँको बन्दीपुरमा मिनी ग्रेटवाल

तनहुँ, मङ्सिर ९ । पहाडकी रानी उपनामले प्रख्याति कमाएको बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न चीनको ग्रेटवालको झल्को दिने गरी ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ । गण्डकी प्रदेशको पोखरापछिको पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको

निर्माणाधीन बुटवल- नारायणगढ सडकमा दुर्घटनाको जोखिम

बुटवल, मङ्सिर ९ । बुटवल–नारायणगढ सडकखण्डको विस्तारमा भइरहेको ढिलाइका कारण सवारी दुर्घटना बढ्दै गएको छ । निर्माणाधीन सडकका खाल्डामा परेर, नालीमा परेर, निर्माण सामग्रीमा ठक्कर खाएर, निर्माणका उपकरणमा ठोक्किएर कैयौँ दुर्घटना भएका

सिन्धुपाल्चोकमा दुई वर्षअघिनै निर्माण सक्नुपर्ने रङ्गशाला अझै अलपत्र

सिन्धुपाल्चोक, मङ्सिर ९ । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माणाधीन मिनी रङ्गशालाको निर्माण कार्य फेरि रोकिएको छ । काम नगरी ठेकेदार कम्पनी गिरी जेभी कन्स्ट्रक्सन फरार भएपछि रङ्गशालाको काम अगाडि बढ्न नसकेको हो