समाचार

जाडो छल्न आइपुगे पाहुना चरा

कावासोती, मङ्सिर १० । पूर्वी नवलपरासीको नारायणी नदी आसपासका क्षेत्रमा यतिबेला जाडो छल्न विभिन्न किसिमका चरा आइपुगेका छन् । मङ्सिर लागेसँगै खोया हाँस, कर्‍याङकुरुङ, जलेवा, सिन्दुरे हाँसलगायतका पाहुना चरा नवलपुरका सिमसार र

१९ वर्षीय छोराले गरे चक्कु प्रहार गरी बुवाको हत्या

रुकुम,मंसिर १०। रुकुमपश्चिममा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका १० घारीखोलाका १९ वर्षीय वीर बहादुर केसीले ५१ वर्षीय बुवा दर्बे केसीको हत्या गरेको प्रहरीले जनाएको छ । 

नवलपुर गिद्ध पर्यटनको ‘हब’ बन्दै

नवलपुर, मङ्सिर १० । जङ्गलको बिचमा एउटा ठुलो चौर छ । चौरको छेवैमा सानो प्वाल राखेर हेर्न र फोटो खिच्न मिल्ने गरी एउटा मचान बनाइएको छ । मचानमा देशी र विदेशी पर्यटक खचाखच

बंगुर पालनबाट वार्षिक २० लाखसम्म कमाउछ्न पोखराका थापा

पोखरा,मंसिर १० । पछिल्लो समय पैसा कमाउन भन्दै विदेशिने युवाको जमात बढिरहँदा पोखराका एक युवाले भने कृषि व्यवसायबाट वार्षिक राम्रो आम्दानी गरिरहेका छन् । कास्कीको मादी गाउँपालिका–५ मादीवेसीका ३२ वर्षका

धितोपत्र बोर्डको अध्यक्षका लागि तीन जनाको नाम सिफारिस

काठमाडौं,मंसिर १० । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले डा. नवराज अधिकारी, सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठको नाम सिफारिस

सरकारले घटायो सुनचाँदीको भन्सार दर

काठमाडौं,मंसिर १० । चर्को दबाबपछि सरकारले सुनको भन्सार दर घटाएको छ । भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढेको आशंका हुँदै आएको थियो । भन्सार दर घटाउन पछिल्लो

उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन

काठमाडौं,मंसिर १० । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । उद्योग परिसंघको आइतवार बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरूप पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो ।  परिसंघको

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

काठमाडौँ,मंसिर ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश भीमलाल बेलबासेको इजलासले रविलाई थप

राहदानी विभागको कम्प्युटरमा भाइरस पस्यो

काठमाडाैँ,मंसिर ९ । राहदानी विभागको कम्प्युटरमा भाइरस पसेको बताइएको छ । राहदानी विभागले आफूहरुको कम्प्युटरमा भाइरस प्रवेश गरेको प्रारम्भिक निष्कर्ष निकालिएको बताउँदै समस्या पूर्ण रुपमा समाधान गर्न २ हप्तासम्म लाग्ने