बलेवा (बागलुङ),मंसिर १२ । काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको ‘होटल’को शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ । दुवै छिमेकी राष्ट्र भारत र चीनलाई जोड्ने छोटो दूरीको कालीगण्डकी करिडोरले
काठमाडौं,मंसिर १२ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष सन्तोष श्रेष्ठले सपथ लिएका छन् ।मंगलवार साझ अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णु पौडेलले श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका हुन । पद तथा गोपनियताको सपथ लिएसँगै बुधवारदेखि
प्युठान,मंसिर ११ । जिल्लामा प्याज खेती विस्तार गर्ने गरी कार्यक्रम सञ्चालन भएको छ । १८० रोपनी क्षेत्रफलमा प्याज खेती गर्ने गरी कार्यक्रम अघि बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वय
काठमाडौ,मंसिर ११ । नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार पुरस्कार दिने भएको छ । शारडा समूहले यस पुरस्कार ‘प्लेयर अफ द सिरिज’ घोषित हुने
बनेपा, मङ्सिर ११ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले आगामी हिउँदे अधिवेशनमा मिडिया काउन्सिल विधेयकलगायतका विभिन्न विधेयकलाई पारित गर्ने गरी छलफल अघि बढाएको बताएका छन् । मङ्गलबार काभ्रेपलान्चोकबाट
काठमाडौ,मंसिर ११ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मङ्सिर १४ देखि संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुने एसिसी यु–१९ एसिया कप क्रिकेट खेल्न जाने टोलीको बिदाइ गरेको छ ।
सर्लाही,मंसिर ११ । सर्लाहीको बलरा नगरपालिका–९, अचलगढमा मङ्गलबार बिहान खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । सोही ठाउँका ४० वर्षीय रुसतम साहको दुर्घटनामा मृत्यु भएको हो । परीक्षण
काठमाडौ,मंसिर ११ । मङ्गलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २६ सय रुपियाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा
पाल्पा,मंसिर ११ । उपभोक्ताले सञ्चालन गर्दै आएको झुम्साखोला लघु जलविद्युत् तेस्रो आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । उपभोक्ताको लगानीमा १० वर्षअघिदेखि सञ्चालित लघु जलविद्युत् आयोजनाको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा