समाचार

कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहान्छौं : मन्त्री भण्डारी

दक्षिण कोरिया,पुस १ । दक्षिण कोरियाको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहेको बताए । नेपाल र गणतन्त्र कोरिया बिच कूटनीतिक

पाँच महिनामा २८ प्रतिशत राजस्व, ३० प्रतिशत खर्च

काठमाडौँ,पुस १ । नयाँ आर्थिक वर्षको ५ महिना बितेको छ । यस बीचमा सरकारले लक्ष्यको २८.१५ प्रतिशत राजस्व असूली गरेको छ । वित्तीय व्यवस्थामा यो साल ब्यापक खर्च भएको देखिन्छ

नेपालको जलविद्युतमा ढुक्कसँग लगानी गरी सुरक्षित प्रतिफल लिन कोरियन लगानीकर्तालाई आग्रह

काठमाडौं,पुस १ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले दक्षिण कोरियाली लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । दक्षिण कोरियामा आयोजित ’नेपाल इन्भेष्टर सेमिनार’लाई सम्बोधन गर्दै

व्यवसायी गुरुङले एमालेलाई दिएको दान जग्गाविरुद्ध परेको रिट खारेज

काठमाडौं,पुस १ । व्यवसायी मिनबहादुर गुरुङले नेकपा (एमाले) लाई दान दिएको जग्गाविरुद्ध परेको रिट खारेज भएको छ । गत शुक्रबार (मंसिर २८ गते) सर्वोच्च अदालतका न्यायाधीशद्वय अव्दुल अजीज मुसलमान र

मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)

काठमाडौ,पुस १ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल थाइल्याण्ड भ्रमणमा जाने भएका छन् ।  गत मङ्सिर २७ गते बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई यही पुस २ र ३

घुस लिएको आरोपमा नायब सुब्बाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौ,पुस १ । जिल्ला प्रशासन कार्यालय, महोत्तरीमा नायब सुब्बा पदमा कार्यरत अशोक कुमार यादवविरुद्ध सेवाग्राहीसँग २० हजार रुपियाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान

बङ्गलादेशमा एक वर्षभित्र निर्वाचन गर्ने तयारी

ढाका (बङ्गलादेश), पुस १ । बङ्गलादेशमा आगामी एक वर्षभित्र निर्वाचन हुने सोमबार अन्तरिम नेतृत्वले जनाएको छ । बङ्गलादेशमा अगष्टमा विद्यार्थी आन्दोलनले तत्कालिन प्रधानमन्त्री शेख हसिना वाजेदलाई अपदस्थ गरी बनेको कामचलाउ सरकारको

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौं, पुस १ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेर एक लाख ५१ हजार

मनकामना केबलकार दुई दिन बन्द हुने

काठमाडौं, पुस १ । मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिका अनुसार मर्मत सम्भार गर्नु पर्ने भएकाले आज र भोलिका लागि सेवा बन्द गरिन लागेको