समाचार

गाउँ हाँक्छन् कैलालीका नेतृत्वकर्ता (भलमनसा) महिला

कैलाली,मंसिर २४ । कैलालीमा थारू समुदायको गाउँको नेतृत्वमा परिवर्तन आउन थालेको छ । परम्परागत रूपमा गाउँको नेतृत्वकर्ता (भलमनसा) को काम पुरुषले गर्दै आए पनि पछिल्लो समय महिलासमेत यसको भूमिकामा रहेर उदाहरणीय

निजामती विधेयकमा दफावार छलफल सुरु

काठमाडौँ, मङ्सिर २४ । समितिमा दफावार छलफलका लागि पठाइएको छ महिनापछि प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती विधेयकको दफावार छलफल प्रारम्भ गरेको छ । औपचारिक रूपमा विधेयकका संशोधनकर्ता सदस्यलाई

सहकारीमा दोस्रो तहको नियामक गठनका लागि अध्यादेशको तयारी

काठमाडौं,मंसिर २४ । सरकारले बचत तथा ऋण सहकारीहरूको नियमन गर्न ‘सहकारी नियमन आयोग’ गठनको तयारी अघि बढाएको छ । सर्वसाधारणको बचत फिर्ता गर्न नसकी समस्याग्रस्त हुने सहकारीको संख्या बढ्दै गएपछि

धरहरामा सर्वसाधारणको भीड, १२ दिनमै २७ लाख बढी संकलन

काठमाडौं,मंसिर २३ । नौ वर्षपछि सर्वसाधारणका लागि खुला भएको धरहरा चढ्नका लागि सर्वसाधारणको भीड लाग्न थालेको छ  । गत असोज ३ गतेबाट सर्वसाधारणका नि:शुल्क खुला गरिएको धरहरा मङ्सिर ९ गतेबाट

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं,मंसिर २३ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले उनलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो

म समाजवाद निर्माणको अभियानमा अघि बढेको छुः अध्यक्ष प्रचण्ड

काठमाडौ,मंसिर २३ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताएका छन् । समाजसेवी एवं भीमोदय बहुमुखी क्याम्पस आरुघाट गोरखाका व्यवस्थापन समिति अध्यक्ष

नुवाकोटको प्रसिद्ध दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा मेलाको भव्य तयारी

नुवाकोट,मंसिर २३ । धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेलाको तयारी पूरा भएको छ। ‘जे माग्यो त्यो सिद्ध गराउने’ विश्वास गरिने दुप्चेश्वर महादेवको मन्दिरमा एकादशीदेखि सुरु भएर

प्रधानमन्त्री ओलीद्धारा १८ तले दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन

झापा,मंसिर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिका- ३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आइतबार उद्घाटन गरेका छन् । मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले

रवि लामिछाने थप चार दिन हिरासतमा

पोखरा,मंसिर २३ । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित पाँच जनालाई थप चार दिन थुनामा राख्न अनुमति दिएको छ। न्यायाधीश हिमलाल बेल्वासेको इजलास लामिछानेसमेत चार जनालाई