समाचार

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने समुह प्रहरीको नियन्त्रणमा

झापा,मंसिर २३ । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कालोझण्डा देखाउन खोज्ने समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो दमक चोकमा प्रधानमन्त्री ओलीको आगमनलाई लक्षितगरी कालो झण्डा

नुवाकोटको किस्पाङमा दुई बालकसहित आमा मृत अवस्थामा भेटिए

नुवाकोट,मंसिर २३ । जिल्लाको किस्पाङ गाउँपालिका वडा नम्बर १ भाल्छे,नुचेतमा दुई बालकसहित आमा मृत अवस्थामा भेटिएका छन् । मृतक तीनैजना एउटै कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घट्यो सुनचाँदीको मूल्य

काठमाडौ,मंसिर २३ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुन प्रतितोला चार सय रुपियाँले घटेर एक लाख ४९ हजार सात सय रुपियाँमा

एनपीएल: जनकपुरको लगातार चौथो जित

काठमाडौँ, मङ्सिर २३ । रोमाञ्चक खेलमा हर्ष थाकरले कसिलो बलिङ गर्दै पाँच विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा

दक्षिण कोरियाका राष्ट्रपति यूनविरूद्धको महाभियोग प्रस्ताव विफल

सियोल,मंसिर २३ । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ । नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाभियोग

सर्वोच्च अदालतले इमरान खानको याचिकामा डिसेम्बर १० मा सुनुवाइ गर्ने

इस्लामावाद,मंसिर २३ । पाकिस्तानको सर्वोच्च अदालतले सन् २०२३, १० मे को घटनाहरूको अनुसन्धान गर्न न्यायिक आयोग गठन गर्न माग गर्दै पीटीआईका संस्थापक इमरान खानले दायर गरेको याचिकामा डिसेम्बर १० मा

गाजामा युद्धविरामका लागि वार्ताको समय आएको कतारका प्रधानमन्त्रीको भनाइ

दोहा,मंसिर २३ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि गाजामा युद्धविराम र बन्धक आदानप्रदान सम्झौतालाई मजबुत बनाउने उद्देश्यका साथ वार्ता गर्ने समय फेरि भएको कतारका प्रधानमन्त्रीले शनिबार बताएका छन् ।

एनपीएल: आज दुई खेल हुँदै

काठमाडौ,मंसिर २३ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच पहिलो खेल

रोकिएको मतदाता नामावली दर्ता आजदेखि सञ्चालन

काठमाडौ,मंसिर २३ । निर्वाचन आयोगले सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयबाट आइतबारदेखि मतदाता नामावली दर्ता कार्य सञ्चालन गर्ने भएको छ । स्थानीय तह उपनिर्वाचनको मिति घोषणा भएपछि असोज पहिलो सातादेखि नामावली