समाचार

तोलामा तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, मंसिर २० । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ७ सय

कृषि कर्म छाडेर वैदेशिक रोजगारीमा

काठमाडौँ, मङ्सिर २० ।  जलवायु परिवर्तनको असरबाट बच्न अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर आवाज उठाइए पनि यसको असर न्यूनीकरणका लागि ठोस प्रयास हुन सकिरहेको छैन । बरु यसको प्रतिकूूल प्रभाव भने नेपालमा झन्

आजको मौसम: देशभरको सफा रहने पूर्वानुमान

काठमाडौ,मंसिर २० । हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ । बिहीबार कोशी र गण्डकी प्रदेशका

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

बेइजिङ,मंसिर २० । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार स्वदेश फर्किएका छन्  । प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार

माथिल्लो तामाकोशीबाट पुस १० भित्र विद्युत् उत्पादन गर्ने तालिका तय

काठमाडौं,मंसिर २० । सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट आगामी पुस १० गतेभित्र विद्युत् उत्पादन गर्ने गरी मर्मत सम्भार तालिका तय गरिएको छ । गत असोज

सिमेन्टको मूल्य बढ्यो, निर्माण क्षेत्रमा असर पर्ने

काठमाडौं,मंसिर २० । मुलुकमा चाडपर्व सकिएसँगै पूर्वाधार निर्माणको गति अघि बढ्छ । यही बेला सिमेन्ट उत्पादकहरूले सिमेन्टको भाउ संयुक्त रूपमा बढाएका छन् । यसले निर्माण क्षेत्र प्रभावित हुने निर्माण व्यवसायी

दक्षिण कोरियामा सैनिक शासन घोषणा गरेपछि राष्ट्रपतिविरुद्ध विपक्षीद्वारा महाअभियोग प्रस्ताव

सोल (दक्षिण कोरिया),मंसिर २० । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले आपत्कालनीन सैन्य कानुन (मार्सल ल) घोषणा गरेपछि विपक्षी दलहरूले उनीमाथि संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।  विपक्षी दलहरूले

राँगाभैंसीको प्रशोधित मासु चीन निर्यात गर्न ढोका खुल्यो

काठमाडौं,मंसिर २० । नेपाल र चीनबीच राँगाभैंसीको प्रशोधित मासु (थर्मल्ली प्रोसेस्ड बफेलो मिट) चीन निर्यात गर्न बनाइएको प्रोटोकलमा हस्ताक्षर भएपछि त्यस्तो मासु चीन निर्यात गर्ने बाटो खुलेको छ । प्रधानमन्त्री

करिब ६० किलो गाँजासहित अटो नियन्त्रणमा

इटहरी,मंसिर १९ । सशस्त्र प्रहरी बलको टोलीले भारतीय सिमावर्ती क्षेत्र अन्तर्गत पर्ने बिराटनगर महानगरपालिका वडा १८ झटियाही ईलाकाबाट करिब ६० किलो प्रतिबन्धित लागु औषधको रुपमा रहेको गाँजासहित अटो नियन्त्रणमा लिएको