समाचार

मकवानपुर बकैयामा ४० लाखको लागतमा निर्माण हुने झोलुङ्गे पुल शिलान्यास

मकवानपुर,पुस ५ । मकवानपुरको बकैया गाउँपालिका १२ मा दातृ संस्थाको सहयोगमा झोलुङ्गे पुल निर्माण सुरु गरिएको छ । वडा १२ स्थित धेत्रेदमार र गोदामडाँडा जोड्ने झोलुङ्गे पुलको बिहीबार गाउँपालिकाका अध्यक्ष धर्मराज

गतवर्ष टिकटक बन्द हुँदा दूरसञ्चार सेवा प्रदायकहरूलाई १ अर्ब रुपैयाँ घाटा : एनसेल

काठमाडौं,पुस ५ । लोकप्रिय मोबाइल एप टिकटक प्रतिबन्ध हुँदा नेपालका दूरसञ्चार सेवा प्रदायकहरूलाई करीब १ अर्ब रुपैयाँ बराबर घाटा लागेको एनसेलले जनाएको छ ।  बुधवार पत्रकारमाझ दूरसञ्चार क्षेत्रको वर्तमान अवस्थाबारे

टोखा धापासीमा ग्यास लिक हुँदा घर जलेर ध्वस्त

काठमाडौ,पुस ४ । टोखा नगरपालिका वडा नं. ६ धापासीको शिव मन्दिर हाईटस्थित एक घरमा भीषण आगलागी भएको छ । त्यहाँस्थित भाईकाजी श्रेष्ठको साढे तीन तलाको घरमा आज साँझ ५ बजेतिर

टोखा धापासीमा एक घरमा आगलागी

काठमाडौ,पुस ४ । काठमाडौंको टोखा नगरपालिका–६ धापासीस्थित एक घरमा आगलागी भएको छ । आगलागी भएको घर स्थानीय भाइकाजी श्रेष्ठको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साँझ ५ बजेर २३

कोइला बालेर सुतेका आमा र छोराको ज्यान गयो

वीरेन्द्रनगर,पुस ४ । सुर्खेतको वीरेन्द्रनगरमा कोठा भित्र कोइला बालेर सुतेका आमा र छोराको मृत्यु भएको छ। वीरेन्द्रनगर–४ भैरवस्थानको समावेशी टोलमा कोइला बालेर सुतेका आमा, छोरा र छोरीमध्य आमा र छोराको

रविको तस्बिर सार्वजनिक गर्नेलाई प्रहरीले गर्ने भयो कारवाही

काठमाडौ,पुस ४ । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेको सुतिरहेको तस्बिर सार्वजनिक गर्नेलाई प्रहरीले कारवाही गर्ने भएको छ। मोबाइल, क्यामेरासमेत लैजान

रुसले बनायो क्यान्सरविरुद्धको खोप : कति प्रभावकारी

काठमाडौं, पुस ४ । रुसले क्यान्सरविरुद्धको खोप विकास गरेको दाबी गरेको छ । रुसको स्वास्थ्य मन्त्रालयले क्यान्सरविरुद्धको खोप विकास गरेको दाबी गरेको हो । सो खोप रुसले आफ्ना देशमा भएका क्यान्सरका

कर्णालीलाई हराउँदै जनकपुर फाइनलमा

काठमाडौँ, पुस ४ । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्सलाई दुई विकेट हराउँदै फाइनलमा स्थान

घट्यो सुनको मूल्य

काठमाडौ,पुस ४ । बिहीबार नेपाली बजारमा सुन प्रतितोला एक हजार सात सय रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले छापावाल सुन आज एक हजार सात सयले घटेर तोलाको एक