समाचार

हामी प्रेस स्वतन्त्रताप्रति गम्भीर छौं : गृहमन्त्री लेखक

धरान,मंसिर २१ । गृहमन्त्री रमेश लेखकले प्रेस स्वतन्त्रतामा गम्भीर रहेको बताए । शुक्रबार धरानमा आयोजित नेपाली कांग्रेस धरान उपमहानगर समितिको आयोजनामा गिरिराज आचार्यद्वारा लिखित पुस्तक विमोचन तथा गिरिराज आचार्य श्रृजनशील

दुई आयोगका पदाधिकारीका लागि ४० जनाको नाम छनोट

काठमाडौ,मंसिर २१ । सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका लागि पदाधिकारी सिफारिस समितिले ४० जनाको नाम छनोट गरेको छ।  समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारीका

कङ्गोमा अज्ञात रोगबाट ७१ जनाको मृत्यु

कङ्गो,मंसिर २१ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा अज्ञात रोगका कारण ७१ जनाले ज्यान गुमाएका छन् । अज्ञात रोगबाट ७१ बढीको मृत्यु भएसँगै सरकार उच्च शतर्कतामा रहेको स्वास्थ्यमन्त्री रोजर कम्बाले बताए । 

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

काठमाडौं, मंसिर २१ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार १ सय

गाँजाले भरिएको अटो नियन्त्रणमा

सुनसरी,मंसिर २१ । सुनसरी जिल्लाको बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करीब ३५ किलोग्राम गाँजासहितको अटो सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्रका प्रहरी नायब उपरीक्षक एवम् सहायक प्रवक्ता शैलेन्द्र थापाले

नेपाल प्रहरीमा नयाँ भर्ना खुल्यो (सूचनासहित)

काठमाडौ,मंसिर २१ । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त रहेका पदहरुमा दरखास्त माग गरेको छ । कार्यालय शुक्रबार सूचना जारी गर्दै जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी

भूटानी नरेश काठमाडौंमा

काठमाडौ,मंसिर २१ । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङ्चुक अनौपचारिक भ्रमणका सिलसिलामा शुक्रबार बिहान काठमाडौं आइपुगेका छन्  । उनलाई परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन ।

एक लाखको सुनको तक्मासहित  शिक्षकको बिदाइ

नेपालगन्ज, मङ्सिर २१ । बाँकेको खजुरास्थित ज्ञानोदय माध्यमिक विद्यालयले सेवानिवृत्त भएकी विद्यालयका एक शिक्षिकालाई एक लाख रुपियाँको सुनको तक्मा दिएर बिदाइ  गरिएको छ । सो विद्यालयका शिक्षिका पदमा शर्मालाई सुनको तक्मासहित

मलेसियामा राजदूत नहुँदा माग प्रमाणीकरण रोकियो

काठमाडौँ, मङ्सिर २१ । मलेसिया सरकारले अधिकांश क्षेत्रमा आंशिक आप्रवासी श्रमिकका लागि खुला गरेसँगै वैदेशिक रोजगार व्यवसायी कम्पनीले ल्याएका माग प्रमाणीकरण नहुँदा गुमाउनु परेको गुनासो गरेका छन् । मलेसियामा राजदूत नियुक्त