समाचार

‘समृद्ध नेपाल–सुखी नेपाली’ बन्न २५ बर्ष लाग्ने

काठमाडौं, माघ २० । राष्ट्रिय योजना आयोगले नेपाललाई उच्च जीवनस्तर भएका सुखी नागरिक बसोबास गर्ने मुलुकका रूपमा विकास गर्ने सोचसहितको अवधारणापत्र बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको

यस्तो छ मंगलबारको मौसम

काठमाडौ,माघ २० । देशमा पछिल्लो समय भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा समेत रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

प्रधानमन्त्रीलाई आफ्नैबाट घात भयो: उपप्रधानमन्त्री पोखरेल

नुवाकोट, माघ २० : उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार बनेको सुरुवाती समयदेखि नै पार्टीका अर्काे समूहले प्रधानमन्त्री ओलीको नेतृत्व असफल बनाउन लागी परेको बताएका छन् । सोमबार नुवाकोटको बट्टार बजारमा भएको

ओलीले राजतन्त्र फर्काउन खोजेको बाबुराम भट्टराईको आरोप

प्युठान,माघ १९ । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलिले राजतन्त्र फर्काउन खोजेको आरोप लगाएका छ्न। सोमबार जसपा प्युठानले जुम्रीमा आयोजना गरेको

प्रेस सङ्गठनमा प्रदेश इन्चार्जलगायतको जिम्मेवारी हेरफेर

काठमाडौँ , माघ १९ । प्रेस सङ्गठन नेपालले विभिन्न प्रदेशका लागि इञ्चार्ज, संयोजक र सहसंयोजक पदमा हेरफेर गरेको छ । सो सङ्गठनको यही माघ ८ गते काठमाडौँमा सम्पन्न राष्ट्रिय भेलाले

कोरोनाबाट थप १ सय ५९ संक्रमित

काठमाडौं, माघ १९ । नेपालमा कोरोना भाइरसबाट थप १ सय ५९ जना संक्रमित भएका छन् । यससंगै नेपालमा कुल संक्रमितको सख्या २ लाख ७१ हजार १ सय १८ पुगेको स्वास्थ्य

घुमौँ सौराहा’ अभियानले तान्यो पर्यटक

चितवन,माघ १९ । कोभिड–१९ को सङ्क्रमणका कारण सुस्ताएको पर्यटन व्यवसाय बिस्तारै चलायमान बन्दै गएको छ । अङ्ग्रेजी नयाँ वर्षसँगै यहाँको सौराहामा आन्तरिक पर्यटक क्रमशः बढ्दो क्रममा रहेका छन् । व्यवसायीले

धादिङमा ट्रक दुर्घटना हुँदादुई जनाको मृत्यु, दुई गम्भीर घाइते

धादिङ,माघ १९ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२ कोइरालेमा सवारी दुर्घटना भएको छ। दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ, भने दुई जना गम्भीर घाईते भएका छन् । इलाका प्रहरी

सुनको भाउ बढ्यो, तोलाको कति?

काठमाडौ,माघ १९ । सोमबार सुनचाँदीको मुल्यमा वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सयले बढेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ