चितवन ५ साउन । नारायणगढ–मुग्लिन सडक खण्डको चारकिलोमा आज बिहान खसेको पहिरो थप समस्या नभएमा पन्छाउन दिनभर लाग्ने भएको छ । सो ठाउँमा माथिबाट बिजुलीका दुई खम्बासहित ठूलो पहिरो खसेको
काठमाडौं ५ साउन । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा पहिराले पुरिएर एक जनाको मृत्यु भएको छ । गागलफेदीस्थित सातघट्टेमा खसेको पहिरामा पुरिएर २२ वर्षीय नवराज गुरुङको ज्यान गएको महानगरीय प्रहरी वृत
काठमाडौं ५ साउन । मौसम पूर्वानुमान महाशाखाले सोमबार पनि देशभरको मौसममा पूर्ण बदली रहने जनाएको छ। महाशाखाका अनुसार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र प्रदेश १, प्रदेश २, वाग्मती
काठमाडौं ५ साउन । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल आइतबार दिनभर प्रष्टीकरणमै बितेको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली ओलीसँग मिलेर मंसिरमा पार्टी महाधिवेशनको प्रस्ताव ल्याएको आरोप
काठमाडौं ५ साउन । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा सोमबार बिहानैदेखि अवरुद्ध भएको छ । बिहान ५ बजेतिर दुई वटा विद्युत्का पोलसहित ठूलो पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय
काठमाडौं ४ साउन । ‘२ रुपैयाँ’ सहयोग अभियान चलाएर नेपाल पत्रकार महासंघको नेतृत्वमा कान्तिपुर पब्लिकेन्सविरुद्ध आन्दोलन गरिएको छ । कोरोना भाइरसको बहाना बनाई पत्रकारहरुलाई बिनापारिश्रमिक सेवाबाट निकालेको, बेतलवी बिदा बस्न
काठमाडौं ४ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीभित्र देखिएका समस्या समाधानका विषयमा आइतबार पनि छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार
काठमाडौं साउन ४ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबारसम्म आठ जिल्ला कोरोनामुक्त भएको जनाएको छ । आइतबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले भोजपुर, पाँचथर, धनकुटा, रसुवा, मनाङ,
साझापथ संवाददाता ओखलढुंगा, साउन ४ । जिल्लामा हालसम्म ५५ प्रतिशत् खेतमा धान रोपाइँ सकिएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार धान रोपाइँ हुने ६ हजार २ सय ५० हेक्टर