समाचार

नेपालमा १ सय ५० जना कोरोना संक्रमित थपिए, ६०९ डिस्चार्ज

काठमाडौं साउन ५ । मंगलबार नेपालमा १ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ पुगेको छ

नेकपा स्थायी कमिटी बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित

काठमाडौं साउन ६ । पार्टीभित्रको समस्या समाधानका लागि भन्दै बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको नेकपाको स्थायी कमिटी बैठक फेरि सरेको छ । आन्तरिक कारण देखाउँदै बिहान ११ बजेका लागि डाकिएको

राप्रपा नेता गिरीलाई मातृशोक

काठमाडौं साउन ६ । राप्रपा केन्द्रीय नेता एवं पत्रकार किरण गिरीलाई मातृशोक परेको छ । उनका ८९ वर्षीया आमा सरस्वती गिरीको उपचारका क्रममा सोमबार बिहान ४:३० बजे मनमोहन अस्पतालमा निधन

धनगढीका तीन ठाउँका भेटिएका प्रेसरकुकर बम सेनाको टोलीद्वारा निष्क्रिय

धनगढी साउन ६ । अज्ञात समूहले धनगढीका तीन स्थानमा राखेका प्रेसर कुकर बम निस्क्रिय पारिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय नजिक बाटोमा, भौतिक पूर्वाधार विकास मन्त्रालय नजिक मुख्य

माडीमा चेपाङका घरहरु भत्काइएकोमा जनजाति महासंघको आपत्ति

चितवन साउन ६ । चितवनको माडी नगरपालिका ९ मा रहेको चेपाङ बस्तीका घरहरु भत्काएकोप्रति नेपाल अदिवासी जनजाति महासंघ घोर आपत्ति प्रकट गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै साउन ४

काठमाडौं प्रवेशको मुख्यमार्ग अवरुद्ध, आवागमन ठप्प

काठमाडौं, साउन ६ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पृथ्वी राजमार्गको धादिङ र चितवन जिल्लामा रहेको मौवाखोला पुलमा क्षति पुगेपछि सवारीसाधन आवागमन ठप्प भएको छ भने ठाउँ ठाउँमा

वाग्मती प्रदेशभर कोरोना संक्रमितको संख्या ८६४ पुग्यो

काठमाडौ,साउन ६ । वाग्मती प्रदेशभर कोरोना संक्रमितको संख्या ८ सय ६४ पुगेको छ । सोमबार वाग्मती प्रदेशको ३ जिल्लामा ६ संक्रमित थपिएका छन। प्रदेशको सामाजिक विकास मन्त्रालय अनुसार सोमबार थप

धादिङको आगिञ्‍चोकमा पहिरोले घर पुरिँदा ३ जनाको ज्यान गयो

साझापथ संवाददाता धादिङ, साउन ६ । धादिङ जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने आगिञ्चोक गोलाङ वनखवासेमा पहिरो गएर घर पुरिदा एकै परिवारका ३ जनाको मृत्यू भएको छ। घर माथिबाट आएको पहिरोले घर

मुलुकभर बाढीपहिरो, जोखिम अत्यधिक

काठमाडौं, साउन ६ । अविरल वर्षाका कारण मुलुकभर बाढीपहिरोको अत्यधिक जोखिम बढेको छ। जोखिमको मुख्य कारण नै ग्रामीण सडक भएको पाइएको छ । स्थानीय तहले बिनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका