समाचार

अख्तियारमा कार्यरत १५ कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ, साउन २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा कार्यरत १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यहाँ कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीहरुमा गरिएको परीक्षणका क्रममा १५ जनामा कोरोना

सशस्त्र प्रहरीका डीएसपीसहित १३१ मा कोरोना संक्रमण

काठमाडौं,साउन २० । देशका विभिन्न ठाउँमा सशस्त्र प्रहरी बलका डीएसपीसहित १३१ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये काठमाडौंका १, बाराका १, झापाका ३३ र अन्य सबै इलामका सशस्त्र प्रहरी

आज गाई जात्रा,कस्तो छ तयारी?

काठमाडौं,साउन २० । काठमाडौं उपत्यकासहित देशको विभिन्न स्थानमा आज गाईजात्रा पर्व मनाइँदैछ। नेवार समुदायले यो पर्व हर्षोल्लासका साथ मनाउन नपाउने विशम परिस्थितिलाई आत्मासात गर्दै यस वर्ष सांकेतिक रुपमा मात्रै मनाउने

यसरी सल्किँदैछ कोरोना संक्रमण

काठमाडौं,साउन २० ।  नेपालमा सुरु ताका लकडाउन गर्दै गर्दा कोरोना संक्रमित दुई जना मात्र थिए। झन्डै चार महिनामा लकडाउन हटे पनि संक्रमण भने बढेको बढ्यै छ। सोमबारसम्म संक्रमितको संख्या २०

सवारी साधन सञ्चालनमा फेरि ‘जोर बिजोर’ को तयारी

काठमाडौं,साउन २० । काठमाडौं उपत्यकासहित केही जिल्लामा कोरोना भाइरस संक्रमणको तीव्र वृद्धिसंगै सरकारले निजीसहित सार्वजनिक सवारीमा फेरि जोर बिजोर प्रणाली लागु गर्ने तयारी गरेको छ । त्यसका लागि कोभिड–१९ संकट

लगानी बोर्डको सीईओमा भट्ट नियुक्त

काठमाडौं साउन १९ सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओमा शुशिल भट्टलाई नियुक्त गरेको छ। सोमबार बसेको बैठकले भट्टलाई लगानी बोर्डको सीईओमा नियुक्त गरेको हो । यसअघि उनी राष्ट्रिय योजना

श्रोत नखुलेको ९ लाख रुपैयाँसहित बाँके राष्ट्रिय निकुञ्जका दुईजना कर्मचारी पक्राउ

बुटवल साउन १्र९ श्रोत नखुलेको रकमसहित बाँके राष्ट्रिय निकुञ्जका दुईजना कर्मचारी रुपन्देहीमा पक्राउ परेका छन् । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकाया

सुरक्षा मापदण्ड पालना नगर्ने रेष्टुरेन्ट बन्द गराउने सरकारको तयारी

काठमाडौं साउन १९ काठमाडौं उपत्यकामा कोरोना भाइरस कोभिड–१९ संक्रमण बढ्न थालेपछि सरकारले होटल रेष्टुराँहरू पुन बन्द गर्नु पर्ने निस्कर्ष निकालेको छ। व्यवस्थित रुपमा सञ्चालन नभएका उपत्यका भित्रका खाजा घर तथा

गृह मन्त्रालयको नयाँ प्रवक्तामा बुढा

काठमाडौ,साउन १९ । गृह मन्त्रालयको नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढाले पाएका छन् । बुढा यसअघि गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका थिए। बुढालाई सोमबार गृहमन्त्रीस्तरीय निर्णयबाट