समाचार

वाग्मती प्रदेश:एक वर्षमा सवारी दुर्घटनाबाट ४३३ ले ज्यान गुमाए

काठमाडौ,साउन २१ । वाग्मती प्रदेशभर  बितेको एक वर्षमा सवारी दुर्घटनाबाट ४ सय ३३ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७६/७७ मा ४ सय ३३ जनाले ज्यान गुमाएको प्रदेश प्रहरी

नुवाकोटसहित देशका १२ जिल्लामा लकडाउन सुरु

काठमाडौं, साउन २१ । कोरोना संक्रमण बढ्दै गएपछि हालसम्म १२ वटा जिल्लामा निषेधाज्ञा सुरु भएको छ । पछिल्लो समय कोरोना संक्रमण गतिलाई फैलन नदिन स्थानीय प्रशासनले मंगलबार साँझसम्म १२ वटा

नुवाकोटका विद्यालय तत्काल सञ्चालन नगर्न जिल्ला प्रशासनद्वारा आदेश जारी

नुवाकोट,साउन २१ । कोरोना भाइरसको महामारी बढिरहेकाले तत्काल विद्यालय तथा शैक्षिक संस्था संचालन नगर्न जिल्ला प्रशासन कार्यालय नुवाकोटले आदेश जारी गरेको छ । मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन

सबै मिलेर महामारीको सामना गरौं-प्रधानमन्त्री ओली

काठमाडौ,साउन २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय नेपालमा फैलिरहेको कोरोना विरुद्ध सबै क्षेत्र र निकाय मिलेर यसको सामना गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले महामारी र राष्ट्रिय सङ्कटका

इनफ इज इनफ अभियन्ताको अनशनप्रति जसपाको ऐक्यवद्धता

काठमाडौं साउन २० इनफ इज इनफ अभियन्ताले विभिन्न माग राखी जारी राखेको अनशनप्रति जनता समाजवादी पार्टी नेपालले ऐक्यवद्धता जनाएको छ । इनफ इज इनफ अभियन्ताहरुले कोरोना भाइरसको सबल व्यवस्थापन सहितका

आफ्ना आसेपासेलाई ‘थोक’मा जागिर खुवाउन सरकारले लोक सेवाको विज्ञापन बन्द गरेर अस्थायी दरबन्दी सिर्जना गर्यो : अनेरास्ववियु

काठमाडौं साउन २० सरकारले लोक सेवाको विज्ञापन बन्द गरेर एकैदिन १६८१ अस्थायी दरबन्दी सिर्जना गरेकोप्रति सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले विरोध जनाएको छ । आफ्ना आसेपासेलाई ‘थोक’मा

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ संक्रमित थपिए

काठमाडौ,साउन २० । बितेको २४ घन्टामा काठमाडौंसहित उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरमा पछिल्लो २४

कोरोना अपडेट: बितेको २४ घण्टामा २५९ संक्रमित थपिए,कुल संख्या २१००९

काठमाडौ,साउन २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यससंगै कोरोना भाइरस संक्रमितको संख्या २१ हजार नाघेको छ

भारतले कालापानी क्षेत्रमा दोब्बरले बढायो सुरक्षाकर्मी

दार्चुला साउन २० भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाएको छ । ​तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा भारतले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो । अहिले धार्चुलादेखि लिपुलेकसम्मको