कपिलवस्तु,चैत-२१। कोरोना संक्रमणको त्रासले नेपाल भर लकडाउन जारी रहदा कपिलस्तुवासी माथि लक डाउनसगै अर्को पिडा थपिएको छ।कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौली स्थित पुरै गाउँमा आगलागी हुँदा ३९ घर
काठमाडौ,चैत्र-२१।मकवानपुरको हेटौँडा अस्पतालले हिजो राती रिफर गरेको बिरामीको भरतपुरमा शुक्रबार बिहान ४ बजे मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया उषाकुमारी राई रहेकी छ्न।उनी जरो र
काठमाडौं,चैत-२०।सरकारले कोरोना भाइरस (कोभिड–१९) को उपचार गर्न सक्ने अस्पतालको नामावली सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिवार एक सूचना सार्वजनिक गर्दै काठमाडौका अलवा सात वटै प्रदेश क्षेत्रमा कोरोनाको उपचार
पोखरा,चैत-२०।पोखरामा बुलेटले च्यापिएको अवस्थामा शव फेला परेको छ।पोखरा महानगरपालिका–१४ खसीबजार चोकको नहरमा डुबेको अवस्थामा फेला परेको शव लेखनाथका निमराज पुनको रहेको प्रहरीले जनाएको छ। पुनको शव बिहिवार बिहान मुलसडक नजिकै
काठमाडौं,चैत-१९। पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँका दरले घटेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले १०–१० रुपैयाँ घटाउने निर्णय गरेको हो । अब पेट्रोल
काठमाडौ,चैत-१९।गोरखा जिल्लास्थित एक इशाइ धर्मगुरु (पास्टर)ले बिरामीलाई निको पार्दिन्छु भन्दै निर्घात कुटपिट गरेका छन्। गोरखा नगरपालिका ८ कट्टेलडाँडाकी पास्टर निरमाया परियारले बिरामी संगीता परियारमाथि बिरामी बिसेक गराउने भन्दै निर्घात कुटपिट
बाजुरा, चैत-१९ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीको चपेटामा परेको छ।रुघाखोकीको संक्रमण सातादिन अघिदेखि फैलिएको हो। रुघाखोकी संक्रमणले पुराबाब्लाका ३ सयभन्दा बढी परिवारका सदस्य प्रभावित भएको वडाध्यक्ष
काठमाडौ,चैत-१८।एम्बुलेन्स र मोटरसाइकल ठोक्किदा एकको मृत्यु भएको छ।कोहलपुर नगरपालिका–११ मा रहेको होटल अतिथि नजिकै एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार कालीकोटको नरहरिनाथ
भक्तपुर,चैत-१८।भक्तपुरमा महिलाको विभत्स शव फेला परेको छ।मध्यपुर थिमि नगरपालिका गठ्ठाघर र सूर्यविनायक नगरपालिका बालकोटको सिमानामा पर्ने हनुमन्ते खोलामा एक महिलाको विभत्स हत्या गरी फ्याँकेको अवस्थामा शव फेला परेको हो।टाउको नभएको