समाचार

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षभित्र २६ गैंडा मरे

साझापथ संवाददाता चितवन,साउन २। चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षभित्र २६ गैंडा मरेका छन् । राष्ट्रिय निकुञ्ज र निकुञ्ज आसपासका क्षेत्रमा एक वर्षमा प्राकृतिक कारणबाट २६ गैंडा मरेका छन् ।२६ गैंडामध्ये 

नुवाकोटमा थप दुईमा कोरोना संक्रमण, कुल संक्रमित ३४ पुग्यो

नुवाकोट,साउन २ । नुवाकोटमा थप दुईमा कोरोना संक्रमण पुष्टि भएको छ।यससंगै नुवाकोटमा कुल संक्रमित ३४ पुगेको छ। शुक्रबार नुवाकोटको तारकेश्वर गाउँपालिकाका थप दुई जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य

फेरि सर्‍यो नेकपा स्थायी कमिटी बैठक, बालुवाटार पुगेका नेताहरु त्यसै फर्किए

काठमाडौं २ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक साउन ४ गतेसम्मका लागि स्थगित भएको छ । बैठक साउन ४ गते दिउँसो ३ बजे बस्ने गरी स्थगित

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० पुग्यो

धरान २ साउन । नेपालमा कोरोना संक्रणमका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको

कास्कीमा पहिरोले पुरिएर एउटै कोठामा सुतिरहेका ३ जनाको मृत्यु

पोखरा २ साउन । गण्डकी प्रदेशको कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका–८ मा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । स्थानीय प्रेमराज विकको घर माथिबाट आएको पहिरोमा पुरिएर उनका

स्थानीय तहहरूमा बढ्दो भ्रष्टाचार : अख्तियार

काठमाडौं २ साउन । स्थानीय तहहरूमा आर्थिक अनुशासनहीनता मात्रै नभई, भ्रष्टाचार पनि बढ्दो छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुसमा गरेको अध्ययनले देशभरका स्थानीय तहमा भ्रष्टाचार बढेको निष्कर्ष निकालेको थियो ।

नेकपाका प्रचण्ड-माधव समूहको निष्कर्ष- तत्काल केद्रीय समिति बैठक बोलाउनुपर्छ

काठमाडौं १ साउन । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले तत्काल केद्रीय समिति बैठक बोलाउनुपर्ने निष्कर्ष निकालेको छ । पार्टीमा देखिएको विवादका विषयमा बिहीबार

नुवाकोटमा लोप हुँदै लुतो फाल्ने चलन

नुवाकोट १ साउन । साउने सङ्क्रान्तिका दिन नुवाकोटका विभिन्न ठाउँमा लुतो फाल्ने चलन हराउँदै गएको छ । श्रावण कृष्ण एकादशीका दिन बिहीबार नुवाकोटका विभिन्न स्थानमा साउनमा हर्ष र उमङ्गका साथ

तोकिएको संख्यामा कामदार पठाउन नसक्ने म्यानपावरको पनि नवीकरण हुन्छ : मन्त्रिपरिषद

काठमाडौं, १ साउन । लगातार दुई आर्थिक वर्षसम्म १०० जना कामदार पठाउन नसकेका म्यानपावर कम्पनीको इजाजत नवीकरण हुने भएको छ । गत असार २९ गते बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ काम