समाचार

नुवाकोट बेलकोटगढीका पहिरोपीडितलाई कांग्रेसको सहयोग

साझा पथ संवाददाता नुवाकोट साउन १४ । कांग्रेस नुवाकोट लगायत संस्था, संगठनले बाढीपहिरो पीडितहरुलाई नगद, खाद्यान्‍न, लत्ताकपडा सहयोग गरेका छन् । कांग्रेस नुवाकोट र बेलकोटगढी विदुर काठमाडौं सम्पर्क समिति, गुड

चेपाङका पीडा बुझ्‍न उपसभामुख तामाङ राक्सिराङमा

हेटौंडा साउन १४ । वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङले राजनीतिक स्वार्थका लागि राहत बाँड्ने चलनको अन्त्य हुनुपर्ने बताएकी छन् । राक्सिराङ गाउँपालिका ५ का १५१ घर परिवारलाई राहत वितरण गर्दै

वाग्मती प्रदेश : फुल्पिङकट्टी पहिरोमा मर्नेको संख्या ५ पुग्यो

चौतारा,साउन १४ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ५ पुगेको छ । साउन १ गते राति पहिरोले घर पुरेर बेपत्ता भएका दुई जनामध्ये ८४ वर्षीया

झोरको झरना नजिकै जिपलाइन सम्भाव्यता नमूना परिक्षण (भिडियो)

काठमाडौ,साउन १४ ।  झोरमा जिपलाइन सम्भाव्यता नमूना परिक्षण सम्पन्न भएको छ। बुधबार टोखा नगरपालिका १ झोरको झरना नजिकै जिपलाइन सम्भाव्यताको नमूना परिक्षण सम्पन्न भएको हो । टोखा नगरको गुरुयोजना अन्तर्गत

काठमाडौ उपत्यकामा १५ जना कोरोना संक्रमित थपिए

काठमाडौ,साउन १४ । काठमाडौं उपत्यकामा बुधबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १४ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो

पछिल्लो २४ घण्टा अपडेट: कोरोना संक्रमित २१० थपिए

काठमाडौ,साउन १४ । बितेको २४ घन्टामा विभिन्न जिल्लामा २ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या

काठमाडौंको पटाप बस्ती पहिरोको जोखिममा, उचित व्यवस्थापनका लागि सरकारसँग माग

काठमाडौं साउन १४ । काठमाडौं जिल्लाकै दुर्गम तथा विकट मानिने शङ्खरापुर नगरपालिका–२ पटापको बस्ती जोखिममा परेको छ । वर्षा सुरु भएसँगै आएको पहिरोले पटापको एकै ठाउँका आठभन्दा बढी घर उच्च

कालीकोटमा पहिरोले ठूलो मानवीय क्षति, एकै घरका ७ सहित ८ जनाको मृत्यु

साझा पथ संवाददाताकाठमाडौं । कालीकोटको नरहनीनाथमा गाउँपालिकामा पहिरोले ठूलो मानवीय क्षति भएको छ । प्रहरीका अनुसार पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता छन् । वडा

पर्सामा ६ कैदी, ५ बच्चासहित थप ३४ जनामा कोरोना संक्रमण

वीरगन्ज साउन १४ । पर्सामा वीरगन्ज कारागारका ६ कैदीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५ बालबालिका छन् । नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा