अनिल खत्री, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले सहायता कक्ष र फ्रि वाइफाई सेवा सुरु गरे लगत्तै स्तन पान कक्ष सञ्चलनमा ल्याएको छ । जिल्ला प्रशासनमा आउने सेवाग्रहीको सहजताको लागि भन्दै कार्यालयमै स्तनपान कक्ष सञ्चालनमा ल्याएको गुल्मीका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए । बच्च