काठमाडौ,माघ-२६।बिश्वकै “होचो कद” का कलाकार मनोज बि.क.को बोनम्यारो रोग उपचारार्थ ´सेल्फी किङ्ग`चलचित्रको च्यारिटी शो गरी सहयोग रकम जुटाईएको छ। सो कार्यक्रममा प्रमुख अतिथि पुर्ब परराष्ट्र राज्यमन्त्री एवं दक्षिण कोरियाका निबर्तमान
नुवाकोट।माघ-२६,नुवाकोट जिल्लाको बेल्कोटगढी नगरपालिकाले भोलि अर्थात माघ २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेकोछ।आफ्नो स्थापना दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको नगरपालिकाका उपमेयर कबिता ढुंगानाले बताउनुभयो। विद्यालय,सरकारी निकाय तथा कलकारखानालाई बिदा
काठमाडौं।काठमाडौस्थित कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको ज्यान गएको छ । ज्यान जानेमा मोटरसाइकलमा सवार रौतहट घर भई हाल काठमाडौंमा बस्दै आएका राकेशकुमार चौधरी र मुन्ना चौधरी रहेका छन् । टिपरले
धादिङ। धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ९ ठिङग्राङमा आज अर्थात बुधबार नवजात शिशु मृत अवस्थामा फेला परेको छ । जमिनमा माटोले पुरिएको अवस्थामा रहेको नवजात शिशुलाई जंगली जनावरले खोस्रिएर
काठमाडौं। देशभर टेलिकमको फोरजी सेवा विस्तार भएको छ।हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा हिजो अर्थात मंगलबार फोरजी जडान र परीक्षणसगै देशका ७७ वटा जिल्लामा यसको पहुँच विस्तार भएको हो । देशको ७७
काठमाडौ।सातौ धादिङ महोत्सव २०७६ फागुन २ देखि १३ गतेसम्म हुने भएको छ। ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ धादिङ उद्योग वाणिज्य
अछाम।अछाम जिल्लास्थित पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष मृत भेटिएका छन।वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिएका हुन । उनको शव आज विहान विनायक बजारबाट ३० मिनेटको दूरीमा रहेको गैरीगाउँको गोठमा भेटिएको छ
रसुवा । नेपाल प्रेस युनियन रसुवामा सुशील कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।प्रेस युनियन रसुवाको तेस्रो जिल्ला अधिवेसनले कोइरालाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति निर्विरोध गरेको हो । समितिको उपाध्यक्षमा
नुवाकोट । सबै नेपालीले एकअर्काको धर्म,भाषा,संस्कृतिको कदर गर्नुपर्ने नेपाली काङ्ग्रेसका युवा नेता रमेशकुमार महतले बताएका छन्।माघ १८ गते अर्थात् हिजो शनिबार २८५६ औँ सोनाम ल्होछारको अवसरमा तार्केश्वर गाउपालिकाको वडा नं