काठमाडौ, चैत-२८।सञ्चारमाध्यममा केही दिनयता लगातार यस्ता समाचार आइरहेका थिए, ‘दाङको भालुवाङसम्म काठमाडौंबाटै ७ दिन १८ घण्टाका दरले लगातार हिँडेर मजदुरहरू घर फिरे।’ सुनसरीको इनरुवातिर पनि त्यसैगरी गए। राति–राति हिँडेरै अलपत्र
काठमाडाैँ,चैत-२७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाउनुभएको तीन जना मन्त्रीसँग बुधबार मन्त्रालयमा छलफल गर्नुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश नम्बर
लन्डन,चैत-२७।कोरोना भाइरस (कोभिड १९) को संक्रमणले बेलायतमा एक पूर्वगोर्खा सैनिकको मृत्यु भएको छ । मृत्यु हुने ५८ वर्षीय पुर्वगोर्खा सैनिक चेतप्रसाद गुरुङ रहेका छन्।नेपालस्थित पर्वत घर भएका गुरुङ १४ दिनदेखि
नुवाकोट,चैत-२६।यशोदादेवी भगवान सिंह मेमोरियल ट्रसद्वारा नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर-८ स्थित थानापति स्वास्थ्य चौकीमा स्वास्थ्य सामग्री वितरण गरिएको छ।सामग्री शिवपुरी गाउँपालिका वडा नम्बर-८ का समाजसेवी केशव रिजाल र उक्त ट्रस्टद्वारा
काठमाडौं,चैत-२६ ।देशभर हालसम्म २३ सय ६६ जनाको कोरोना भाईरसको परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराईएको हो ।
बुटवल,चैत-२६। आफ्ना नागरिकको अवस्था बुझ्न एक भारतीय सांसद भैरहवा आएका छन् ।नेपाल स्थित भैरहवा क्वारेन्टाइनमा रहेका भारतीयको अवस्था बुझ्न भारत महाराजगंजको नौतनवा विधानसभा सदस्य अमनमणि त्रिपाठी त्यहाँ आईपुगेका हुन् ।
काठमाडौ,चैत-२६।देशमा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर राख्दै वीरगञ्ज कारागारले दुई भारतीयसहित ३३ जना कैदी बन्दीलाई छाडेको छ । सर्वोच्च अदालतले गरेको निर्णयनुसार बढीमा एक वर्षभन्दा कम सजाय भोग्न बाँकी
माधव बेल्वासे,चैत-२६।कपिलवस्तु जिल्लाको बिजयनगर १ गुगौलीका अग्नि पीडितलाई राष्ट्रिय युवा संघ नेपाल कपिलबस्तुले राहत वितरण गरेको छ । गत शुक्रबार उक्त गाउमा आगलागिले २५ घर २४ गोठ जलेका थिए ।
काठमाडौ,चैत-२५।नेपालले अन्तरार्ष्ट्रिय हवाइ उडान वैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबार बसेको बैठकले सो निर्णय गरेको मन्त्रिपरिषद् कार्यालयका सचिव