नुवाकोट ,जेठ-६ । नुवाकोटस्थित बेलकोटगढी नगरपालिका ९ तादी खोलामा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा बिदुर नगरपालिका ५ पिपल्टार क्षेत्रमा मजदुरी काम गरी बस्ने गोरखा बेनिघाट गाउँपालिका ५
काठमाडौं,जेठ-५ ।नेपालमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो रिपोर्टअनुसार राैटहट राजपुर ९ निवासी १८, ३२, ३६,३९, ३९, ४२ र ४८ वर्षका ७ जना
सिन्धुली,जेठ-४ । सुनकोसी नदीले बगाउँदा दुई बेपत्ता भएका छन् । जिल्लाको फिक्कल गाउँपालिकामा पर्ने कुइभिर भन्ने स्थानबाट दुई जनालाई सुनकोसी नदीले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
बिमल प्रसाद पाेख्रेल, जेठ-४ । प्युठानकाे झिमरुक गाउपालिका १ बागमाराका ३५ बर्षिय युवा केसर बिसिले तरकारी खेती गर्न थालेको तीन बर्ष भयो । उनले सुरुमा आफ्नै पाँच रोपनी क्षेत्रफलमा मौसमी
धादिङ,जेठ-३ । धादिङ जिल्ला नीलकण्ठस्थित एक शिक्षिकाले आफ्नै घरमा पासो लगाइ आत्महत्या गरेकी छिन् । आत्महत्या गर्ने शिक्षिका रुवीभ्यालीको दोङदेङ माध्यमिक विद्यालयमा पढाउने ३० वर्षीया शिक्षिका चाँदनी तामाङ रहेको प्रहरीले
दमौली, जेठ-२ । पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु भएको छ।तनहुँको व्यास नगरपालिका–६ बाह्रबिसेस्थित साँगेखोलामा डुबेर शुक्रबार एक बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँका १२ वर्षीय अङ्कित
काठमाडौ,जेठ-२ पर्सामा संकट व्यवस्थापन केन्द्रले कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीलाई गोलीसम्म हान्न सक्ने अधिकार दिईएको छ । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा विहिबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त अधिकार दिएको हो
काठमाडौ,जेठ-२ । पूर्व राजाले सवारी पास पाएका छन् ।लकडाउनका कारण झापामा रोकिएका पूर्वराजा ज्ञानेन्द्र शाह अहिले काठमाडौंतर्फ आएका छन् । गृह मन्त्रालयको सहमतिमा झापाको जिल्ला प्रशासन कार्यालयले सवारी पास दिएपछि
टेकराज भुसाल, प्युठान। सामाजिक दुरि कायम गर्दै राष्ट्रीय जनमोर्चा गौमुखी गाउँपालिका कमिटिले बिभिन्न स्थानमा भारत बिरुद्द प्रदर्शन गरेको छ। राजमोले गाउपालिका भित्रका ठुलाबेसी, खुङ्ग र पुजामा भारतले नेपाल माथी हस्तक्षेप