काठमाडौ,असार २६ । नेपाल तामाङ घेदुङले बाढीपहिरोको जोखिम क्षेत्रका नागरिकको वैकल्पिक बासस्थानको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । सिन्धुपाल्चोक, लमजुङ लगायत देशभर बाढी पहिरोबाट दर्जनौंको मृत्यु, बेपत्ता र करोडौंको
काठमाडौं,असार २६ । कोरोना भाइरस संक्रमितको संख्या । बितेको २४ घन्टामा विभिन्न जिल्लामा ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा भने
साझापथ संवाददाता जाजरकोट, असार २६ । जाजरकोटको पहिरोमा परी १२ जना बेपत्ता भएका छन् । जाजरकोटस्थित बारेकोट गाउँपालिका– ४ सार्की गाउँमा गए राति अविरल वर्षा गएको पहिरोले घर बगाउँदा १२
साझापथ संवाददाता नुवाकोट,असार २६ । नुवाकोटको तादी खोलाले बगाउँदा एक बेपत्ता भएका छन् भने अर्का एकको जिवितै उद्धार गरिएको छ । बेपत्ता हुनेमा विदुर नगरपालिका वडा नम्बर ५ का ४३
साझा पथ संवाददाता काठमाडौं २६ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवं पत्रकार किरण गिरीले नेपाल र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भारतीय सञ्चारमाध्यमले अनर्गल एवं स्तरहीन प्रचारप्रसार खेदजनक
साझा पथ संवाददाता म्याग्दी, २६ असार । अविरल वर्षापछि आएको पहिरोमा म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ बिमको विभिन्न ठाउँमा शुक्रबार बिहान २९ जना बेपत्ता भएका छन् । धवलागिरि–६
काठमाडौं २६ असार । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमतिका लागि भन्दै नेकपा बैठक
साझा पथ संवाददाता लमजुङ २६ असार । अविरल वर्षापछि लमजुङ बेँसीशहर नगरपालिका–७ का एक स्थानीयको घरमाथिबाट खसेको पहिरोका कारण तीन जनाको मृत्यु भएको छ । स्थानीय ३३ वर्षीय दीपक तामाङको
साझापथ संवाददाता पोखरा,असार २६ । पोखरामा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । पोखराको सराङकोट र हेम्जामा गएराति गएको पहिरोमा परी ४ जनाको