समाचार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय पुग्यो

काठमाडौं भदौ २२ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ । गएको २४ घन्टामा थप ११ को मृत्यु भएसँगै कूल मृतकको संख्या सोमबार ३ सय पुगेको

उपत्यकामा बितेको २४ घण्टामा ३२६ संक्रमित थपिए

काठमाडौं,भदौ २२ । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ३ सय २६ संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा घप ३ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

कोरोना संक्रमण निको भएर एकैदिन १७ सय ३६ डिस्चार्ज, थप ११ जनाको मृत्यु

काठमाडौं भदौ २२ । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर थप १७ सय ३६ जना डिस्चार्ज भएका छन् । २४ घन्टाको अवधिमा विभिन्न अस्पतालबाट १ हजार ७३६ जना घर फर्किएका

नेपालमा थप ९ सय ७९ जनामा कोरोना संक्रमण

काठमाडौं भदौ २२ । नेपालमा थप ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गएको २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ९ सय ७९ कोरोना भाइरसको

अर्घाखाँचीमा एक कैदीको मृत्यु

अर्घाखाँची,भदौ २२ । जिल्ला कारागार अर्घाखाँचीको थुनामा रहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला कारागार सन्धिखर्कमा चोरी मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ का ४६ वर्षीय

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा डिजिटल सूचना बोर्ड जडान

साझापथ संवाददाता नुवाकोट,भदौ २२ । निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा डिजिटल सूचना बोर्ड जडान गरिएको छ। १७ औं निजामती दिवसको अवसरमा स्वच्छ र सक्षम निजामती प्रशासन :

तीन वर्षपछि खुल्यो जग्गाको कित्ताकाट

काठमाडौं,भदौ २२ । तीन वर्षपछि सरकारले जग्गाको कित्ताकाट खुल्ला गरेको छ। तीन वर्ष अघिदेखि बन्द रहेको जग्गा कित्ताकाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा खुल्ला

सैलुन सञ्चालक मृत फेला

काठमाडौं, भदौ २२ । बुद्धनगरमा सैलुन सञ्चालक मृत अवस्थामा भेटिएका छन् । न्यू मनकामना हेयर ड्रेसरका सञ्चालक अशोक ठाकुर मृत भेटिएका हुन् । सोमबार बिहान ९ बजे ठाकुरको शव फेला

गाई काटेको आरोपमा नुवाकोटको तादीमा १ पक्राउ, ९ फरार

नुवाकोट भदौ २२ । नुवाकोटको तादी गाउँपालिका–३ मा गाई काटेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको अभियोग लागेका नौ जना फरार भएका छन् । जिल्ला