समाचार

नुवाकोटको लिखुमा कृषकको मनोबल बढाउन कृषि फार्म अवलोकन

नवराज थापा नुवाकोट । कृषकको मनोबल बढाउन नुवाकोटको लिखु गाउँपालिकाका कृषकहरुको कृषि फार्ममा अवलोकन गरिएको छ । बुधबार कृषक दिवस समेत मनाउँदै सम्पन्न अवलोकनमा ७ वटा कृषक समूहका सदस्य तथा

आफ्नै एन्टी डोपिङ नियम बनाउन खेल संघलाई एनओसीको निर्देशन

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले आफ्नो मातहतका २७ राष्ट्रिय खेलकुद सङ्घलाई आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन दिएको छ । भिडियो कन्फरेन्समार्फत बुधबार सङ्घका पदाधिकारीसित भएको छलफलमा एनओसीले उक्त

बिहीबारदेखि ४ दिन यो वर्षकै बढी पानी पर्ने मौसम विभागको अनुमान, सतर्कता अपनाउन आग्रह

काठमाडौं,असार २४ । मुलुकका विभिन्न चार वटा प्रदेशमा आगामी चार दिन यस वर्षको (मनसुन सक्रिय भएपछिको) अहिलेसम्म कै बढी पानी पर्ने अनुमानका साथ आवश्यक पूर्वतयारी थालिएको छ । असार २५

कम्बोडियामा कुकुरको मासुको व्यापार रोकियो

कम्बोडिया, असार २४ । कम्बोडियाको एक पर्यटकीय प्रान्त सिम रिपमा अधिकारीहरुले कुकुरको मासुको व्यापारमा प्रतिबन्ध लगाएको जनाएका छन् । मङ्गलबार सो नीतिको घोषणा गरिएको हो । यहाँ कुकुरको मासुलाई निकै

लकडाउनको बेला ट्याक्सी चलाउने व्यवस्था मिलाउन सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं, असार २४ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ट्याक्सी सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन गरेको छ । समितिको बुधबार सार्वजनिक यातायातसम्बन्धी मजदुर सङ्गठन र व्यवसायी महासङ्घका पदाधिकारीसँग

बन्दुकसहित नुवाकोटको तादीबाट दुई पक्राउ

नुवाकोट,साझापथ संवाददाता। नुवाकोटको तादी गाउँपालिकाबाट एकनाले भरुवा बन्दूकसहित दुई जनालाई नुवाकोट प्रहरीले बुधबार पक्राउ गरेको छ । तादी–५ नर्जामण्डपका २४ वर्षीय रामबहादुर भनिने सानुबाबु तामाङ र उनका सहयोगी २३ वर्षीय

सिन्धुलीमा जिप दुर्घटना,४ गम्भीर घाइते

सिन्धुली,साझापथ संवाददाता।सिन्धुलीमा बोलेरो जिप दुर्घटना भएको छ ।  फिक्कल गाउँपालिका-५ स्थित सोल्मामा ना ४ च ५२८५ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो। दुर्घटनामा  चार जना गम्भीर घाइते भएका छन ।

बितेको २४ घन्टामा २५५ जनामा कोरोना संक्रमण, कुल संक्रमित १६ हजार ४२३

काठमाडौं,असार २४ । बितेको २४ घण्टामा थप २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा २

सभामुख सापकोटाको आँखाको शल्यक्रिया, खर्च आफैंले व्यहोर्ने

काठमाडौं २४ असार । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको बुधबार मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । उनको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो । वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको