समाचार

डीएसपीसहित २० जना प्रहरीमा कोरोना

रौतहट भदौ २४ । रौतहटमा एकजना प्रहरी नायव उपरीक्षक ‘डीएसपी’सहित २० जना प्रहरीमा कोरोना संक्रमणको पुष्टि भएको छ । बुधवार बिहान आएको रिपोर्टमा एक इलाका प्रहरी कार्यालयका एकजना प्रहरी नायव

नेकपा अध्यक्षद्वय ओली र दाहालबीच छलफल , स्थायी समिति बैठकका एजेण्डा तय

काठमाडौं, भदौ २४ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो करिव २ घण्टा भएको छलफलमा

अफगानिस्तानमा उपराष्ट्रपतिलाई लक्षित गरेर बम विस्फोट, १० जनाको मृत्यु

एजेन्सी भदौ २४ । अफगानिस्तानको राजधानी काबुलमा भएको बम विस्फोटमा कम्तीमा १० जनाको ज्यान गएको छ । उपराष्ट्रपति अम्रुल्लाह सालेहलाई लक्षित गरेर गराएको बम विस्फोटमा सालेह र एक अफगानिस्तानको पूर्वगुप्तचर

निषेधाज्ञाको समयमा लुकीछिपी रक्सी ओसार्दै गरेको जीप नियन्त्रणमा

डोटी भदौ २४ । निषेधाज्ञाको समयमा लुकीछिपी रक्सी ओसार्दै गरेको अवस्थामा प्रहरीले बुधबार बिहान एक जीप नियन्त्रणमा लिएको छ । दिपायल पिपल्लामा रहेको देउवा ट्रेडर्स एण्ड सप्लायर्सको से १ च

त्रिशूली नदी किनारमा अवैधरूपमा उत्खनन गरेका १० गाडी नुवाकोटमा नियन्त्रणमा

नुवाकोट भदौ २४ । नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा लगाइएको प्रतिबन्धको समयमा अवैधरूपमा ओसारपसारमा संलग्न गराइएको गाडीलाई प्रहरीले कारवाहीको लागि नियन्त्रणमा लिएको छ । बेलकोटगढी नगरपालिका–७ मकैघारीस्थित त्रिशूली नदी किनारमा

ढुक्क भएर मिनी आइपीओमा लगानी गर्न सगुनको आग्रह

अमेरिका भदौ २४ । संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इ–कमर्स कम्पनी, सगुन इंकले प्रवासमा रहेका नेपालीहरुलाई ढुक्क भएर सगुनमा लगानी गर्न आह्वान गरेको छ। कम्पनीद्वारा जारी गरिएको

बैकल्पिक र दुर शिक्षामा जोड दिनुपर्ने मन्त्री पोखरेलको भनाइ

नुवाकोट भदौ २४ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परम्परागत शिक्षाभन्दा पनि बैकल्पिक र दुर शिक्षालाई अब मुख्य बनाएर जानु पर्नेमा जोड दिएका छन् । नुवाकोटमा मंगलबार आयोजित अनलाईन

वाग्मती प्रदेशको निर्णय: स्थानीय तह र स्वास्थ्य संस्थालाई १८ करोड २६ लाख दिने

हेटौडा, भदौ २४ । कोरोना भाईरस संक्रमण तथा रोकथामका लागि बागमती प्रदेशले प्रदेशका बिभिन्न स्थानीय तह, अस्पताल र स्वास्थ्य व्यवस्थापन केन्द्रहरुलाई १८ करोड २६ लाख रकम उपलब्ध गराउने भएको छ

दिनप्रतिदिन घट्दै सक्रिय संक्रमित

काठमाडौं,भदौ २४ । मंगलबार अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित डिस्चार्ज भएका छन् । एकै दिन २ हजार २ सय ८७ जना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ