समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु

चितवन भदौ ३१ । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो र पाँचकिलोमा बुधवार बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ

भारतको बिहारमा चट्याङ लागेर १५ जनाको मृत्यु

एजेन्सी भदौ ३१ । भारतको बिहार राज्यमा केही दिनयता वर्षासँगै परेको चट्याङ लागेर १४ जनाको मृत्यु भएको छ । बिहारका विभिन्न ६ वटा जिल्लामा तीन दिनको अवधिमा चट्याङ लागेर १४

भारतले प्याज निर्यात रोकेपछि नेपालमा कालो बजारी, बल्खुका ४ व्यापारी पक्राउ

काठमाडौं, भदौ ३१ । भारतले प्याज निर्यात रोकेपछि नेपालमा कालो बजारी सुरु भएको छ। मंगलबारसम्म करिव ४० देखि ५० रुपैयाँ किलोमो बिक्री भएको प्याज बुधबार विहान झण्डै दोब्बर वृद्धि भएर

थप ४ स्यानिटाइजर उद्योगमाथी कारबाही

काठमाडौं भदौ ३१ । औषधि व्यवस्था विभागले थप दुई स्यानिटाइजर उद्योगलाई कारबाही गरेको छ । दुई नेपाली र दुई विदेशी कम्पनी गरी चार कम्पनीले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन भएकाले

श्राद्धको खाना खाँदा एकको मृत्यु , १५ जना बिरामी

कैलाली भदौ ३१ । कैलालीमा श्राद्धको खाना खाएर १५ जना बिरामी भएका छन् । गोदावरी नगरपालिका– १० खमौराका मान्छे बिरामी भएका हुन् । बिरामी भएकामध्ये एकजनाको मङ्गलबार साँझ मृत्यु भएको

जापानको नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित

एजेन्सी भदौ ३१ । जापानको नयाँ प्रधानमन्त्री पदमा योशिहिदे सुगा निर्वाचित भएका छन् । तल्लो सदन डाइटमा भएको मतदानबाट त्यहाँको ९९ औं प्रधानमन्त्रीको रुपमा सुगा निर्वाचित भएको जापानी संचार माध्याम

नुवाकोटको गेर्खुमा एक ब्यक्ति मृत फेला

नुवाकोट,भदौ ३१ । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ११ मा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मृत फेला परेका ब्यक्ति साविक गेर्खु गाविस वडा नम्बर ८ का ३१

कुलमान घिसिङलाई पुनर्नियुक्तिको माग गर्दै बौद्धमा प्रदर्शन

काठमाडौं भदौ ३१ । बौद्धका स्थानीयले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्तिको माग गर्दै बुधबार प्रदर्शन गरेका छन् । स्थानीय नागरिकले फेरि पनि कुलमानलाई निर्देशक बनाउनु पर्ने माग

सप्तरीमा एक कोरोना संक्रमितको मृत्यु, मृतक मिर्गौलापीडित रहेको चिकित्सकको भनाइ

सप्तरी भदौ ३१ । खडक नगरपालिका–३ का ३५ वर्षीय मिर्गौलापीडित एक पुरुषको मृत्यु भएको छ । कोरोना सङ्क्रमित भएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारार्थ भर्ना गरिएका पुरुषको बुधबार