समाचार

धादिङको थाक्रेमा पहिरो, १ को मृत्यु, पशुपन्छी पनि मरे

काठमाडौं साउन ९ । भैँसी बचाउन जाँदा पहिरोले पुरिएर बिहीबार राति एक जनाको मृत्यु भएको छ । थाक्रे गाउँपालिका–६ रानीबारी कार्कीगाउँमा पहिरोमा पुर्दा ५४ वर्षीय सानुबाबु पन्थको मृत्यु भएको जिल्ला

अविरल वर्षाले नेपालका विभिन्‍न भागमा पहिरो, नुवाकोट, चितवन, तनहुँ र मकवानपुरका सडकमार्ग अवरोध

काठमाडौं साउन ९ । अविरल वर्षाका कारण पहिरो र भासिएपछि मुलुकका विभिन्‍न राजमार्ग र सडकहरु अवरुद्ध भएका छन् । सडकहरु अवरुद्ध हुँदा यातायातका साधन र यात्रुहरुको बिजोग भएको छ ।

मालुङ-पञ्‍चेटारबीचमा पहिरो गएपछि छहरे-टोखा सडक पुनः अवरुद्ध

साझा पथ संवाददाता काठमाडौं, साउन ९ । पहिरोका कारण छहरे-टोखा सडकखण्ड फेरि अवरुद्ध भएको छ । अविरल वर्षाले काठमाडौं सामाखुसीदेखि ५ किलोमिटर क्षेत्रमा पर्ने मालुङ-पञ्‍चेटार सडकअन्तर्गतको बीचको खण्डमा पहिरो गएसँगै

सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने व्यक्ति पक्राउ

काठमाडौ,साउन ९ ।काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई ब्यक्तिलाई प्रहरीले पक्राउ

नुवाकोट पञ्‍चकन्याका रुद्रसिंह तामाङ पर्यटन विभागको महानिर्देशकमा नियुक्त

काठमाडौं, साउन ८ । नुवाकोट पञ्‍चकन्या गाउँपालिका ४ आरुखर्कका रुद्रसिंह तामाङ पर्यटन विभागको महानिर्देशकमा नियुक्त भएका छन् । सहसचिव तामाङलाई संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले विभागको महानिर्देशकको जिम्मेवारी सुम्पेको

पत्रकार महासंघको राष्ट्रिय भेला हेटौंडामा, आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय

काठमाडौं,साउन ८ ।नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण स्थगित राष्ट्रिय भेला आगामी भदौ २–३ गते वाग्मती प्रदेशको राजधानी हेटौँडामा आयोजना गर्ने निर्णय गरेको छ । गत वैशाखका लागि तय गरिएको

पोखरीमा डुबेर झापामा ३ बच्चाको मृत्यु

साझापथ संवाददाता झापा,साउन ८ । झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, सोही

काठमाडौ उपत्यकामा थपिए ९ जना कोरोना संक्रमित

काठमाडौ,साउन ८ । लकडाउन खुले लगत्तै भीडभाड बढेसंगै  उपत्यकामा कोरोना संक्रमितको संख्यामा पनि वृद्धि भएको छ । बिहिवार मात्रै उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या

नेपालमा कोरोनाबाट मृत्यु हुने ४३ पुगे

काठमाडौ,साउन ८ । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मृत्यु हुनेमा वीरगञ्ज माइस्थानका ७० वर्षीय वृद्ध रहेका छन् । मन्त्रालयका