समाचार

झापाबाट काठमाडौतर्फ आउदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना

काठमाडौं ।झापाबाट काठमाडौतर्फ आउदै गरेको बा ४ ख ६९६ नम्बरको माइक्रोबस सिन्धुलीमा दुर्घटना भएको छ।     सिन्धुली जिल्लाको बिपी राजमार्गस्थित  ढुंग्रेभञ्ज्याङमा माइक्रोबस दुर्घटना भएको हो।दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने  २०

दाङमा छुरा हानेर बुहारीको हत्या

दाङ।दाङमा छुरा हानेर बुहारीको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काका अनुसार जिल्लाको गढवा गाउँपालिका- ४ रामनगर बस्ने ६५ वर्षीय कुलमान कुँवरले आफ्नै बुहारीको छुरा प्रहार गरेर

बाल्टिनमा डुबेर एक वर्षीय बालिकाको ज्यान गयो

सर्लाही। बाल्टिनमा डुबेर एक वर्षीय बालिकाको ज्यान गएको छ। सर्लाही जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको हो। मृत्यु हुनेमा कविलासी नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको

छुरा प्रहार गरी आफ्नै साथीको हत्या

काठमाडौ।भक्तपुरमा साथीसाथी बिच सामान्य विवाद हुँदा छुरा प्रहार गरि आफ्नै साथीको हत्या भएको छ। मदिरा सेवन गरी छुरा छुरा प्रहार गर्दा एक किशोरको मृत्यु भएको हो। भक्तपुर नगरपालिका–६ भोलाछेंमा भएको

पुर्व गृह सहायक राज्यमन्त्री टंक बहादुर बिष्ट रहेन्न,यस्तो छ जिवनी

राम बहादुर बिश्वकर्मा,प्युठान । पुर्व गृह सहायक राज्यमन्त्री टंक बहादुर बिष्टको ९७ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि मृगौला र सुगर रोगको समस्या झेल्दै आउनु भएका बिष्टको गौतमबुद्ध सामुदायिक

प्युठानको स्वर्गद्वारी नगरपालिकाले दियो १ सय ९२ महिलालाई सुत्केरी कोसेली

प्युठान।प्युठान जिल्लाको स्वर्गद्धारी नगरपालिकाले १ सय ९२ जना सुत्केरी महिलालाई कोसेली वितरण गरेको छ । स्वर्गद्वारी नगरपालिकाले नगर क्षेत्रका सात वटै स्वास्थ्य संस्थामा पुगेर ‘उपमेयरसँग कोसेली’ कार्यक्रम’अन्तर्गत कोसेली वितरण गरेको

पोखरीमा डुबेर अर्घाखाँचीमा दुई बालिकाको मृत्यु

अर्घाखाँची । पाेखरीमा डुवेर दुई बालिकाकाे मृत्यु भएकाे छ । अर्घाखाँचीकाे सन्धिर्खक शान्ति बगैचामा रहेकाे पाेखरीमा अाज डुवेर २ जना बालिकाकाे मृत्यु भएकाे हाे । जिल्ला अस्पताल अर्घाखाँचीका डाक्टर जगदिश

स्कारपियोसग मोटरसाइकल ठोक्किदा युवकको ज्यान गयो

काठमाडौं ।स्कारपियोसग मोटरसाइकल ठोक्किदा युवकको ज्यान गएको छ। ज्यान गुमाउनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ का २४ वर्षीय शिव सुनार रहेका छन । शंकरापुर नगरपालिका साखु स्थित काठमाडौँबाट मेलम्ची जाँदै गरेको

बागमती प्रदेशमा सोनाम ल्होसारको सार्वजनिक बिदा

हेटौंडा।बागमती प्रदेश अर्थात प्रदेश नम्बर ३ ले सोनाम ल्होसारको सार्वजनिक बिदा निर्णय गरेको छ। तामाङ समुदायको प्रमुख चाड सोनाम ल्होसारकोमा बागमती प्रदेशको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको हो