समाचार

कर्णालीमा जीप खस्दा चालकको मृत्यु

काठमाडौ,फागुन-१३।आज बिहान कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिका–१ स्थित  कर्णाली नदीमा जीप  खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख गुराँसे गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्का रहेकोे जिल्ला प्रहरी

हेटौंडा–अमलेखगन्ज सुरुङमार्ग संचालनमा ल्याउने तयारी

मकवानपुर,फागुन-१३ । हेटौंडा–अमलेखगन्ज सुरुङमार्ग संचालनमा ल्याउने तयारी गरिएको छ।झण्डै  ६० वर्षपछि यस सुरुङ मार्ग  पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको हो । मुलुकको पूर्वाधार विकासको इतिहाससँग जोडिएको यो सुरुङमार्ग २०१६ सालदेखि

ढुङ्गे अड्डामा ट्रकले दियो एक दर्जन सवारीसाधनमा ठक्कर,एकको मृत्यु

काठमाडौ,फागुन-१२।काठमाडौंको ढुङ्गे अड्डामा एक  ट्रकले एक दर्जन सवारीसाधनलाई ठक्कर दिएको छ।ठक्करबाट एक जनाको घटनास्थलमा नै मृत्य भएको छ  भने ६ जना पैदलयात्रु घाइते भएका छन् ।घाइते मध्य केहिको अवस्था गम्भीर

दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

दाङ,फागुन-१२।दाङ जिल्लाको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ।मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका १६ का कृष्णबहादुर डाँगी रहेका छन।डाँगी सवार रा ३ प ५७११ नम्बरको मोटर साइकल  कुलमोड नजिक सोमवार

फागुन भित्रै मन्त्रीमण्डल हेरफेर

काठमाडौं, फागुन-१२ ।फागुन भित्रै मन्त्रीमण्डल हेरफेरको चर्चा पुन: हुन थालेको छ। सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएका हुन ।यस अवधिमा प्रतिबद्धता

अर्थ मन्त्रीद्वारा सञ्चार मन्त्रालय पदभार ग्रहण

काठमाडौं,फागुन-११।अर्थमन्त्री युवराज खतिवडाद्वारा  आइतबार सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारी ग्रहण गरेका छन् । सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा भ्रष्टाचार विवादसगै गोकुल बाँस्कोटाले राजीनामा दिए लगत्तै मन्त्रालयको जिम्मेवारी पाएका खतिवडाले पदभार ग्रहण

तनहुँ बस दुर्घटनामा २० यात्रु घाइते

काठमाडौ,फागुन-११।तनहुँ जिल्लाको पृथ्वीराजमार्गअन्तर्गत  व्यास नगरपालिका–१२ मा आइतबार बिहान भएको बस दुर्घटनामा २० जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार  दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ना ७ ख

करेन्ट लाग्दा एकको मृत्यु,एक गम्भीर घाइते

चौतारा,फागुन-११।करेन्ट लाग्दा  सिन्धुपाल्चोकमा एकजनाको मृत्यु भएको छ भने एक गम्भीर  घाइते भएका छन् । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका– ४ शिरिसेका  २२ वर्षका सार्की शेर्पाको करेन्ट लागेर मृत्यु भएको हो।त्यस्तै  बाह्रबिसे

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २३ सय नाघ्यो, ७६ हजार संक्रमीत

काठमाडौ,फागुन-१०। कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मृत्यु हुनेको संख्या शनिबारसम्म संख्या २३ सय नाघेको छ  भने ७६ हजार ३ सयमा संक्रमण देखिएको चीनस्थित राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ।आयोगका अनुसार पछिल्लो