समाचार

भारतमा कोरोनाबाट मर्नेको संख्या २ पुग्यो

काठमाडौ,चैत-१।भारतमा कोरोनाबाट मर्नेको संख्या दुई पुगेको छ।कोरोनाका कारण भारतको राजधानी दिल्ली नजिकै एक महिलाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएको छ। मृत्यु भएकी ६८ वर्षकी उक्त महिलामा पहिले देखि नै

घरेलु मदिरा सेवनबाट ६ जनाको मृत्यु

काठमाडौ,फागुन-३०।घरेलु मदिरा सेवन गर्दा धनुषामा एकै गाउँका ६ जनाको मृत्यु भएको छ ।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२को रमदैया भवाडीमा मदिरा सेवनबाट बिहीबार राति छ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको

ढुङ्गाले लागेर महिलाको ज्यान गयो

अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालीका वडा नम्बर–११ डिभर्नाको धारामाथीमा माटो खन्ने क्रममा ढुङ्गाले लाग्दा एक महिलाको ज्यान गएको छ । घर पोत्ने रातोमाटो खन्ने क्रममा माथिबाट आएको ढुङ्गाले लाग्दा सोही

‘हाम्रो नेपाल सुशासन अभियान’ को सुरुवात आजबाट

काठमाडौं, फागुन-२९ । ‘हाम्रो नेपाल सुशासन अभियान’ को सुरुवात आजबाट भएको छ।भ्रष्टाचार, विकृति र विसंगतिको भण्डाफोर गर्ने उद्देश्यका साथ भएको अभियानको सुरुवात  नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले गरेका हुन।

सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द गरिने

बुटवल,फागुन-२९। सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द गरिने भएको छ।घुम्ती कटान गरेर सडक स्तरोन्‍नति गर्न सिद्धार्थ राजमार्ग दैनिक आठ घण्टा बन्द गरिने भएको हो ।चैत १ गतेदेखि १२ गतेसम्म दैनिक

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

काठमाडौ,फाल्गुन-२९।ट्याक्टर दुर्घटना हुँदा  दुईको मृत्यु भएको छ।तनहुँको बन्दिपुर गाउँपालिका ५ कोरिका स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना भएको हो।बाउन्भञ्ज्याङबाट कोरिका तर्फ जाँदै गरेको ग १ त ४८०८ नम्बको ट्याक्टर आफै

थवाङको बनमा दुई बोरा सकेट बम फेला

रोल्पा,फागुन-२८।रोल्पा जिल्लाको थबाङ गाउँपालिकास्थित  वडा नंबर ३ मिरुलको रापा जङ्गगलमा दुई बोरा सकेट बम बेवारिसे अबस्थामा फेला परेको छ । बुधवार विहान करिव १० बजे तिर स्थानियले घाँस काट्ने क्रममा

दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या

काठमाडौं,फागुन-२७ ।दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेको अभियोगमा एक ब्यक्ति पक्राउ परेका छन्।बिराटनगर महानगरपालिकका परण रिसिदेवलाई ७० वर्षीया श्रीमती सगुत्री रिसिदेवको हत्या गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

मकवानपुरस्थित होलीमा उश्रृंखल कार्य गर्ने १८ जना पक्राउ

काठमाडौ,फागुन-२६। होलीमा उश्रृंखल कार्य गर्नेलाई मकवानपुर प्रहरीले  पक्राउ गरेको छ।होलीको समयमा नियम विपरित कार्य गरेको भन्दै मकवानपुर प्रहरीले १८ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले हेटौँडाको विभिन्न स्थानबाट १० वटा