समाचार

प्रधानमन्त्री ओलीद्वारा आज देशबासीको नाममा सम्बोधन हुने

काठमाडौ,चैत-२५।प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीको नाममा सम्बोधन गर्नु हुने भएको छ । सोमबार हिजो नै ओलीले देशबासीको नाममा सम्बोधन गर्ने भनिए पनि आज ओलीले सम्बोधन गर्नु हुने भएको हो

उच्च क्षमताको मेसिन गुपचुप राखेर नयाँ माग

पोखरा,चैत-२५।कोरोना परीक्षण गर्न पिसिआर मेसिन र किट नभएको भन्दै गण्डकी प्रदेश सरकारले सुरुका केही दिन सम्भावित संक्रमितको नमुना संकलन गर्दै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठायो। मेसिन र किट अभाव भएको

कोरोना कोषलाई नगर प्रमुखले दिए १ बर्षको सेवा सुबिधाको रकम

सल्यान,चैत-२५।सल्यान जिल्ला बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीले आफुले गत १ बर्षमा सेवा सुबिधा बापत पाएको कोरोना कोषलाई दिएका छन् । बागचौर नगरपालिकाले कोरोना भाइरसको रोकथाम, अलपत्र परेका नगरबासीको उद्धार

मामाको छोरालाई खुकुरी प्रहार गर्ने पक्राउ

नुवाकोट, चैत-२१ । मामाको छोरालाई खुकुरी प्रहार गरी  गम्भीर घाइते बनाएको अभियोगमा सन्दीप तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गर्ने तामाङ तादी गाउँपालिका चौडाडाका  हुन। सन्दीपले

कपिलवस्तुमा सिङ्गो गाउँमा आगोलागी,३९ घर जले

कपिलवस्तु,चैत-२१। कोरोना संक्रमणको त्रासले नेपाल भर लकडाउन जारी रहदा कपिलस्तुवासी माथि लक डाउनसगै अर्को पिडा थपिएको छ।कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं १ गुगौली स्थित पुरै गाउँमा आगलागी हुँदा ३९ घर

हेटौँडाबाट भरतपुर पठाइएको ज्वरोको बिरामीको मृत्यु

काठमाडौ,चैत्र-२१।मकवानपुरको हेटौँडा अस्पतालले हिजो राती रिफर गरेको बिरामीको भरतपुरमा शुक्रबार  बिहान ४ बजे मृत्यु भएको छ। मृत्यु हुनेमा सिन्धुली हरिहरपुर गाउँपालिका–२ कि २६ वर्षीया उषाकुमारी राई रहेकी छ्न।उनी जरो र

सरकारले सार्वजनिक गर्यो कोरोनाको उपचार हुने अस्पतालको नामावली

काठमाडौं,चैत-२०।सरकारले कोरोना भाइरस (कोभिड–१९) को उपचार गर्न सक्ने अस्पतालको नामावली सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिवार एक सूचना सार्वजनिक गर्दै काठमाडौका अलवा सात वटै प्रदेश क्षेत्रमा कोरोनाको उपचार

पोखरामा बुलेटले च्यापिएको अवस्थामा शव फेला

पोखरा,चैत-२०।पोखरामा बुलेटले च्यापिएको अवस्थामा शव फेला परेको छ।पोखरा महानगरपालिका–१४ खसीबजार चोकको नहरमा डुबेको अवस्थामा फेला परेको शव लेखनाथका निमराज पुनको रहेको प्रहरीले जनाएको छ। पुनको शव बिहिवार बिहान मुलसडक नजिकै

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँँले घट्यो

काठमाडौं,चैत-१९। पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०–१० रुपैयाँका दरले घटेको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले १०–१० रुपैयाँ घटाउने निर्णय गरेको हो । अब पेट्रोल