समाचार

बाँकेमा तीन बालकको शव फेला

बाँके,बैशाख-१२ । बाँके जिल्लामा तीन बालकको शव फेला परेको छ।बाँके जिल्लास्थित  बैजनाथ गाउँपालिका वडा नं २ पितमारीको नालामा तीन बालकको डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो। बिहीबार ती

चट्याङले महिलाको ज्यान लियो

बागलुङ,बैशाख-१०। गलकोट नगरपालिका–१ दुदिलाभाटी, टोड्केमा मंगलबार दिउँसो परेको चट्याङ लागेर एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा अन्दाजी ६० वर्षीया बिजुली खत्रीको रहेको वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले जानकारी दिए ।

धादिङमा चट्याङ लागेर दुईको मृत्यु सात घाइते

धादिङ,बैशाख-९।दक्षिणी धादिङको थाक्रे गाउँपालिका–३ बालुवाखर्कमा गए राति चट्याङ परेर  दुई जनाको ज्यान  गएको छ भने सात घाइते भएका छन् । मृत्यु हुनेमा २४ वर्षीय सागर अर्याल र ५० वर्षीया सानुमान

नुवाकोट जिल्लाको पुर्वी क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या

नुवाकोट,बैशाख-८ । नुवाकोट जिल्लाको सुदुरपुर्वी क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या उत्पन्न भएको छ। बिगत एक सातादेखि नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलको नेटवर्कमा समस्या उत्पन्न भएपछि लकडाउनको समयमा यस क्षेत्रका

घाँटीमा बाख्राको मासु अडकिएर मृत्यु

काठमाडौ,बैशाख-७ । सल्यान जिल्लास्थित एक ब्यक्तिको घाँटीमा मासु अड्किएर मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर १३ निवासी देवीलाल कामीको मृत्यु भएको हो ।६९ वर्षीय कामी शनिबार राति

मध्य राती सोलुखुम्बुमा ४.७ म्याग्निच्युटको भूकम्प

काठमाडौ,बैशाख-४।सोलुखुम्बुमा गएको मध्यराती ४.७ म्याग्निच्युटको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राती १२ बजेर ५५ मिनेटमा ४ दशमलब ७ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पको क्षति

र्‍यापिड टेष्टमा गोरखाका एक युवामा पनि देखियो कोरोना पोजिटिभ

गोरखा,बैशाख-३। र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडीटी) किटबाट परीक्षण गर्दा गोरखा आरुघाटका एक युवामा पनि कोरोना पोजिटिभ देखिएको छ । आरुघाट गाउँपालिका–५ का ती ३१ वर्षीय युवा फागुन २३ गते बहराइनबाट नेपाल

चट्याङ लागेर दुईको मृत्यु

काठमाडौ,बैशाख-३।दार्चुलाको शैल्यशिखर नगरपालिका–६ तिखाधारमा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ ।मृत्यु हुनेमा सात वर्षीया लक्ष्मी खाती रहेकी छन।उनको घरभित्रै बसिरहेको अवस्थामा मङ्गलबार राति चट्याङ लागी मृत्यु भएको जिल्ला प्रहरी

आजको मौसम:चट्याङ सहित बर्षाको सम्भावना

काठमाडौं,बैशाख-२। स्थानीय वायु तथा पश्विमी वायुको प्रभावका कारण आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने मौसम विभागले जनाएको छ।साथै देशको ठाउँ ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीको सम्भावना रहेको समेत