समाचार

भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन

काठमाडौं, असोज २३ । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा बिहिबार साँझ निधन भएको सांसदसमेत रहेका उनका छोरा चिराग पासवानले पुष्टि गरेका छन्

कोरोना प्रभावित सबैभन्दा बढी अनौपचारिक क्षेत्र: विश्व बैंक

काठमाडौं,असोज २३ । कोरोना महामारी लामो समयसम्म रहिरहँदा नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी असर अनौपचारिक क्षेत्रमा देखिएको विश्व बैंकले निष्कर्ष निकालेको छ । बिहीवार विश्व बैंकले दक्षिण एशियाको अर्धवार्षिक समीक्षा सार्वजनिक

नुवाकोटको पन्चकन्या गाउँपालिकामा डिजिटल व्यक्तिगत घटना दर्ता शुरु

नुवाकोट असोज २२ । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा न ४ मा जिल्लाकै पहिलो डिजिटल प्राविधिक ब्यक्तिगत घट्ना दर्ता को कार्यक्रम उद्दघाटन गरिएको छ । वडा नं ४ मा गाउँपालिकाका उपाध्यक्ष

दशैँको टीका कुन देशमा कति बेला लगाउने ?

काठमाडौं असोज २२ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाण्डौका लागि कात्तिक १० गते अक्टोबर

बीस वर्ष पुगेर विवाह गर्ने दम्पत्तीलाई बीस हजार पुरस्कार

बझाङ असोज २२। जिल्लाकै विकट र सदरमुकामबाट चार दिनको पैदल यात्रामा मात्र पुगिने साइपाल गाउँपालिकाले २० वर्षपछि विवाह गर्ने जोडीलाई २० हजार पुरस्कार दिने निर्णय गरेको छ । गाउँपालिकामा सानै

काठमाडौं उपत्यकामा आईसीयू र भेन्टिलेटर बेड अभाव छैन: स्वास्थ्य मन्त्रालय

काठमाडौं असोज २२ । सरकारले काठमाडौं उपत्यकामा आईसीयू र भेन्टिलेटर बेड अभाव नरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जोश्वर गौतमले उपत्यकामा रहेका १८१ आईसीयू बेड मध्ये विहीवारसम्म ८२

काठमाडौंमा बिक्री हुने जारको पानी किरा भेटियो

काठमाडौं असोज २२ । काठमाडौं उपत्यकामा बिक्री वितरण हुने अक्वा पानी उद्योगको अक्वा फ्रिडम जारको पानीमा किरा परेको पाइएको छ । १९ लिटरको अक्वा फ्रिडम ब्राण्डको जारको पानीमा किरा परेको

फिल्म र स्टेज शोमा प्रहरी पोसाक लगाउन स्वीकृति लिनपर्ने

फिल्म, टेलिफिल्म लगायतमा प्रहरीको पोसाक प्रयोग गर्न प्रहरी कार्यालयको अनुमति आवश्यक पर्ने भएको छ । टेलिभिजन र स्टेज कार्यक्रममा प्रहरी पोसाकको दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले बिहीबार एक विज्ञप्ति

‘दसैंमा पिङ नहालौं, मन्दिरमा नित्यपूजा मात्र गरौं’ : स्वास्थ्य मन्त्रालय

काठमाडौं असोज २२ । सरकारले दसैंका बेला सार्वजनिक ठाउँमा पिङ नहाल्न र मन्दिरहरूमा नित्यपूजा मात्र गर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले यस्तो