समाचार

समाजवादी पार्टीबाट सरिता गिरी निष्कासन,सांसद पनि नरहने

काठमाडौ,असार २३ । समाजवादी पार्टी केन्द्रीय कार्य समितिको बैठकले सरिता गिरीलाई पार्टीको साधारण सदस्य र सांसद समेत नरहने गरी कारवाहीको निर्णय गरेको छ। मंगलबार बसेको समाजवादी पार्टी पदाधिकारीको बैठकले यस्तो

प्युठानमा सलहले ४३१ हेक्टर कृषि बालीमा क्षति

रामबहादुर बिश्वकर्मा, प्यूठान। प्यूठानमा सलह किराले ठूलो क्षति पुर्‍याएको छ । जिल्लाका विभिन्न स्थानमा किसानहरुले लगाएको मकैबाली, तरकारी र धानबालीमा सलहले क्षती पुर्‍याएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जानकारी दिएको छ

नुवाकोटमा मोटरसाइकल दुर्घटनामा १ को मृत्यु, १ जना घाइते

नुवाकोट, २३ असार । विदुर नगरपालिका–५ गङ्गटेमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् । बट्टार बजारबाट देवीघाटतर्फ जाँदै गरेको मोटरसाइकल

सेनाका जवानलगायत प्यूठ मछिन्द्र भण्डारीले हाइटेन्सन लाइनबाट करेन्ट लागी घाइतेको उद्धार पुन: स्मरण गर्दा

काठमाडौं, असार २२ । शुक्रबार राति (असार १९) बझाङको केदारस्युँ गाउँपालिका ८ मल्लेस गाउँमा पहिरो गयो । पहिरोमा १८ घर बगे । ६ जनाको ज्यान गयो भने अझै १ जना

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ। उनका बुबा कृपासिंह घिसिङको ९६ वर्षको उमेरमा आइतबार राति निधन भएको हो।  स्वर्गीय घिसिङको स्वयम्भुमा अन्त्येष्टि गरिने छ। 

फेरि पनि फेसबुकमा लाईभ गर्दै आत्महत्या

चितवन —असार २२। पछिल्लो समय फेसबुकमा लाइभ गर्दै आत्महत्या गर्नेको लहड चलेको छ। सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर चितवनमा पनि एकजना युवतीले आत्महत्या गरेकी हुन । केही समय अघि दाङमा

नुवाकोटको छहरे-कविलास-घलेभञ्‍ज्याङ सडकखण्ड स्तरोन्‍नति अन्तिम चरणमा

नुवाकोट,असार २१ । पञ्‍चकन्या गाउँपालिका २ को छहरे-राष्ट्रिय माविसम्मको सडकखण्ड स्तरोन्‍नतिको काम लगभग सकिएको छ । वाग्मती प्रदेश सरकार र पञ्‍चकन्या गाउँपालिकाको १/१ करोड रुपैयाँ (समपुरक बजेट) बाट उक्त सडकमा

चिकित्साशास्त्र अध्ययन संस्थानका नवनियुक्त डिन शाहलाई दिए मिर्गौलाका बिरामीले बधाई

काठमाडौ,असार २१। चिकित्साशास्त्र अध्ययन संस्थान(IOM) महाराजगन्ज काठमाडौका नवनियुक्त डिन प्राध्यापक डाक्टर दिव्या सिंह शाहलाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा हेमो- डाईलासिस गरिरहेका मिर्गौलाका बिरामी तथा बिरामीका आफन्तले बधाई तथा सफल कार्यकालको

प्युठानमा कोरोना संक्रमितको संख्या २६५ पुग्यो

प्युठान,असार १३ । प्युठानमा कुल कोरोना संक्रमितको संख्या २६५ पुगेको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा जाँच हुँदा प्युठानका थप ७ जना कोरोना देखिएको हो। सम्बद्ध अधिकारीका अनुसार आज थपिएका संक्रमितहरुमा